
लेवान्डोस्कीको गोलमा बार्सिलोनाको पहिलो जित
स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीको दुई गोल प्रेरित बार्सिलोनाले आइतबार राति स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडलाई ४-१ अन्तरले पराजित गरेको छ।

बिएल संवाददाता - काठमाडौं
स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीको दुई गोल प्रेरित बार्सिलोनाले आइतबार राति स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडलाई ४-१ अन्तरले पराजित गरेको छ।
बिएल संवाददाता - काठमाडौं
वर्षौंपछि उनका नाम कोरिएका डायरीका पानाहरू जलाउन खोज्दै थिएँ, आगोले भन्यो ‘उनका यादहरु मेटाउन पाना जलाएर हुँदैन दिल नै जलाउनुपर्छ।’ हो पनि- सूर्य, चन्द्रमा, तारालगायत दिन अनि दिन पछिको रात जस्तै छन् उनका यादहरु पनि। थाहा नै नपाइ आइरहन्छन्, कति निष्ठुरी उनका यादहरु! मैले भुल्न लाखौं, अनेकौं प्रयत्न गरिरहेको हुन्छु तर नदीलाई रोक्न खोजेर कहाँ सकिन्छ र? लगातार बगिरहन्छ। यसरी नै क्रमशः आहिरहन्छन् उनका यादहरु पनि।
बिएल संवाददाता - काठमाडौं
घटना नम्बर एक : देशको बजेट निर्माण जस्तो सम्वेदनशील कार्यमा एउटा व्यापारिक घरानालाई फाइदा पुग्ने गरी चलखेल गर्ने अर्थमन्त्री जनार्दन शर्मालाई जेलमा कोच्नुपर्नेमा छानबिनको नाटक गरेर सुनपानीले चोख्याएर फेरि उनैलाई अर्थमन्त्रीमा नियुक्त गर्दा पनि कसैले विरोध गरेनन्। अपवादको रुपमा मिडियाले विरोध गरेको नाटक गरे तर त्यसको कुनै अर्थ छैन। विकसित मुलुकमा भएको भए शर्मालाई जेलमा कोचिन्थ्यो।
बिएल संवाददाता - अमेरिका
२०७२ सालको संविधानमा राज्यका हरेक निकायमा 'महिलाको ३३ प्रतिशत सहभागिता अनिवार्य हुनुपर्नेछ' भनी स्पष्ट लेखिए पनि नेपालका सबै राजनीतिक दलले पार्टीभित्र ८ वर्षसम्म पनि त्यसलाई कार्यान्वयन गरेनन्।
बिएल संवाददाता - काठमाडौं
'कांग्रेस नेता भएपनि मेरो नजरमा कैयाैँ बामपन्थी नेताभन्दा अब्बल थिए, प्रदीप गिरि। अन्ततः उनी रहेनन्, प्रखर समाजवादी चिन्तकप्रति हार्दिक श्रद्धाशुमन अर्पण।'
बिएल संवाददाता - बेल्जियम
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ७६ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ११० रुपैयाँ, अम्बा १३० रुपैयाँ, चोसा आँप २९० रुपैयाँ, आभोकाडो ४७५ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, मुडेको आलु ५५ रुपैयाँ, इमली १४५ रुपैयाँ, स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, लोकल काक्रो ७६ रुपैयाँ, कागती २४० रुपैयाँ, किवि ४७५ रुपैयाँ र कुरीलो ४८३ रुपैयाँ ३३ पैसा रहेको छ।
बिएल संवाददाता - काठमाडौं
इस्टर्न हाइड्रोपावरले पर्सी मंगलबार (७ भदौ)देखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ बिक्री गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडौं
कृष्णजन्माष्टमी अर्थात् भदौ ३ देखि देशब्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित फिल्म ‘कृष्ण–लीला’ को टिमले मंगलबार चितवनको भरतपुरमा कन्सर्ट आयोजना गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
गायिका मिलन नेवारको नयाँ म्युजिक भिडियो ‘जोडी मिलाइदेउ’ सार्वजनिक गरिएको छ। हरितालिका तीज आउनै लाग्दा गायिका मिलनको स्वर रहेको जोडी मिलाइदेउ म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
बिएल संवाददाता - काठमाडौं
दक्षिण कोरियाली गर्ल्स ब्यान्ड ब्ल्याकपिंकको नयाँ गीत ‘पिंक भेनम’ले रिलिजको २४ घण्टामै युट्युबमा हेरिने भिडियोको विश्व कीर्तिमान राखेको छ।
बिएल संवाददाता - काठमाडौं
प्रदीप खड्का फिल्म ‘प्रकाश’ मा भिन्न छन्। दर्शकमाझ परिचित प्रदीप यसपटक आफ्नो क्यारेक्टर ‘प्रकाश’ मार्फत चिनिन चाहन्छन्। निम्नवर्गीय परिवारमा जन्मिएका ‘प्रकाश’ को सपना शिक्षक बन्ने छ। किनकि उनलाई शिक्षक बन्दा समाजले इज्जत गर्छ भन्ने देखेका छन्। पर्दामा देखिने प्रकाश र रिलभन्दा बाहिरका प्रदीप फरक छन्।
बिएल संवाददाता - काठमाडौं
पाकिस्तानमा २४ घन्टायता भएको निरन्तरको वर्षा र त्यसका कारण आएको बाढीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको छ।
बिएल संवाददाता - इस्लामावाद
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर कुट्ने कर्मचारी धनराज शाही निलम्बनमा परेका छन्।
बिएल संवाददाता - जुम्ला
भारतमा एकै दिनमा ११ हजार पाँच सय ३९ कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको छ।
बिएल संवाददाता - नयाँदिल्ली
इस्टर्न हाइड्रोपावरले पर्सी मंगलबार (७ भदौ)देखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ बिक्री गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडौं
ला लिगा फुटबल गत साताबाटै सुरु भइसकेको छ। दोस्रो साता आइपुग्दा साविक विजेता रियल मड्रिडले लगातार दोस्रो जित निकालिसकेको छ भने साविक उपविजेता बार्सिलोना पहिलो जितको खोजीमा छ।
बिएल संवाददाता - काठमाडौं
आर्थिक वर्ष २०७८-७९ मा रु १६ अर्ब १६ करोड बराबरको नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो महिनामा नै झण्डै रु. दुई अर्ब बराबरको बिजुली भारत निर्यात गरेको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मंगलबारसम्म वाणिज्य बैंकहरूमा कुल निक्षेप ४४ खर्ब ३४ अर्ब रुपैयाँ छ। जुन सोमबारको तुलनामा १३ अर्ब रुपैयाँले बढेको हो।
बिएल संवाददाता - काठमाडौं
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध रूपमा ल्याएको करिव एक किलोग्राम सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
बिएल संवाददाता - काठमाडौं
प्रदेश नं १ सरकारबाट मनमोहन स्मृति पोलिटेक्निकलाई मनमोहन प्राविधिक विद्यालय बनाउन अनेक रस्साकस्सीका बाबजुद विधेयक संसद्बाट पारित भई तत्कालीन प्रदेश प्रमुखबाट २०७६ असोज १६ गते प्रमाणीकरण भएको हो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .