
रौतहटमा जग्गाकाे विषयलाई लिएर विवाद, एक जनाको मृत्यु
रौतहटको पूर्वी भेग दुर्गा भगवती गाउँपालिकास्थित जग्गाको विषयलाई लिएर भएको दुई पक्षीय झडपमा एक जनाको मृत्यु भएको छ। भने, एक जना पक्राउ परेका छन्।

बिएल संवाददाता - रौतहट
रौतहटको पूर्वी भेग दुर्गा भगवती गाउँपालिकास्थित जग्गाको विषयलाई लिएर भएको दुई पक्षीय झडपमा एक जनाको मृत्यु भएको छ। भने, एक जना पक्राउ परेका छन्।
बिएल संवाददाता - रौतहट
प्रदेशसभामा हुने संसदीय अभ्यास, व्यवस्थापन र अनुभव आदानप्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल नेतृत्वको टोली जनकपुरधामको भ्रमणमा आएको छ। आ–आफ्नो प्रदेशले गरिरहेका संसदीय असल अभ्यास र व्यवस्थापनका बारेमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले सभामुख धिताल नेतृत्वको १६ सदस्यीय टोली शुक्रबार जनकपुरधामको भ्रमणमा आएको हो।
बिएल संवाददाता - जनकपुरधाम
रौतहटको पूर्वी भेग दुर्गा भगवती गाउँपालिका स्थित जग्गाको बिषय लिएर भएको दुईपक्षीय झडपमा एकजनाको मृत्यु भएको छ भने एकजना पक्राउ परेका छन्।
बिएल संवाददाता - रौतहट
अमेरिकी अदालतले युएसएमएलई स्कोर रद्द भएका ८३२ नेपाली चिकित्सकका चारवटै अनुरोध अस्विकार गरेर राहत मिल्ने आशाका सबै ढोका बन्द गरिदिएको छ। वासिङ्टन डीसीस्थित युएस डिस्ट्रिक्ट कोर्टले बुधबार गरेको निर्णयको शुक्रबार सार्वजनिक भएको पूर्णपाठमा त्यस्तो उल्लेख गरिएको छ।
बिएल संवाददाता - वासिङ्टन डीसी
भरतपुर महानगरपालिका–१० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन्।
बिएल संवाददाता - चितवन
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ। चार महिनाको अवधिमा जिल्लाभर २८ हजार ३४ अस्थायी आवास निर्माण गरिएको छ।
बिएल संवाददाता - त्रिवेणी
थापाथलीको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ।
बिएल संवाददाता - काठमाडाैँ
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। उक्त प्रयोजनका निम्ति नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आज सहमति भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
बुधबार शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन्। उर्लाबारी- ७ स्थित पशुपति आवसीय मा.वि.मा कक्षा ८ मा अध्ययनरत् विद्यार्थीलाई पाइपले अन्धाधुन्ध शिक्षकले कुटपिट गम्भीर घाइते भएका हुन्।
बिएल संवाददाता - विराटनगर
काठडौँको थापाथली अस्पतालबाट आफ्नी २६ दिनकी छोरी चोरी भएपछि आमा सबिना श्रेष्ठ बिलौना गरिरहेकी छिन्। काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–३ घर भएकी श्रेष्ठ काठमाडौँ बस्दै आएकी छिन्।
बिएल संवाददाता - काठमाडौँ
आफ्नी जेठी छोरीलाई ललाइफकाइ ७ पुसमा भेट गर्न बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ। उनलाई तीन दिनसम्म साथी रितिकको कोठामा राखेर पटक-पटक बलात्कार गरेको जाहेरीमा दाबी गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
‘गरिब एवं किसानको हकअधिकार स्थापित नहुँदासम्म समाजवाद आउन सक्दैन, सबैले आफ्नो क्षमताअनुसारको काम गर्ने, कामअनुसारको दाम पाउने अवस्था आउनुपर्छ’, प्रधानमन्त्रीले भने, ‘त्यसकारण सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा एकअर्कामा अभिन्न रुपले जोडिएका अवयव हुन्, समाजवादको आधार तयार पार्ने कुरा हो।’
बिएल संवाददाता - काठमाडौं
आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियाले नेदरल्याण्डसलाई २४ रनले पराजित गरेको हो।
बिएल संवाददाता - काठमाडौं
काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-३ घर भई काठमाडौंको बस्दै आएकी सबिना श्रेष्ठकी २२ दिने छोरी शुक्रबार दिउँसो चाेरी भएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार भएकाे भेटमा उनीहरुले नेपाल र ईयूको पचास वर्षे सहकार्यको समीक्षासहित आउँदा दिनमा अझै बलियो सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिए।
बिएल संवाददाता - काठमाडौं
‘हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान कारण छ। वैभबी राज्यलक्ष्मी शाही ठकुरी’, उनले लेखेकी छन्।
बिएल संवाददाता - काठमाडौं
करिब १८ भारतीय युक्रेनमा रुसको युद्धको अग्रपङ्क्तिमा विभिन्न सीमावर्ती सहरमा फसेको हिन्दू अखबारले बुधबार बताएको थियो। अखबारका अनुसार कम्तीमा तीन भारतीयलाई रुसीहरूसँग मिलेर लड्नका लागि ‘बाध्य’ पारिएको थियो।
बिएल संवाददाता - नयाँदिल्ली
सुदखोर (साहु)ले घरमा बस्न नदिएपछि मिटरब्याज पीडित न्याय खोज्दै पैदल काठमाडौँ आइपुगेका छन्। माघ १६ गते पूर्व–पश्चिमबाट पैदल हिडेका पीडितहरू शुत्रबार काठमाडौँ आइपुगेका हुन्।
बिएल संवाददाता - काठमाडौं
समितिले विशेषगरी वित्तीय व्यवस्थापनका सन्दर्भमा तीनवटा विकल्प अगाडि सारेको छ। त्यसमा कर्जा स्वपुँजी अनुपातका आधारमा ८० र २० प्रतिशत, ७५ र २५ प्रतिशत, ७० र ३० प्रतिशत बराबर रहनेछ। आयोजनाको कूल निर्माण लागत (निर्माण अवधिको ब्याजसमेत जोड्दा) पहिलो विकल्पमा रु तीन खर्ब १७ अर्ब ६७ करोड बराबर रहनेछ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .