
आठ कक्षामा पढ्ने छात्राले गरिन् झुण्डिएर आत्महत्या
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कक्षा ८ मा अध्ययनरत १४ वर्षीया सालिन पोख्रेलले आत्महत्या गरेकी हुन्।

बिएल संवाददाता - चितवन
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कक्षा ८ मा अध्ययनरत १४ वर्षीया सालिन पोख्रेलले आत्महत्या गरेकी हुन्।
बिएल संवाददाता - चितवन
पक्राउ पर्नेमा सुनिलस्मृति गाउँपालिका- १ घोडागाउँ बस्ने ६३ वर्षीय शेरे कामी रहेका छन्। उनलाई शुक्रबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बिएल संवाददाता - राेल्पा
विद्यालय खुलेसँगै हिमपात भएपछि विद्यार्थी हिउँसँगै पढ्दै आएको शिक्षा तथा समन्वय एकाइ मनाङका प्रमुख मतिलाल चपाईंले बताए। उनका अनुसार विशेष गरी माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मध्यनजर गरी मनाङका तीन विद्यालय खुलिसकेका छन्।
बिएल संवाददाता - मनाङ
कालीकोटको नरहरिनाथ गाउँपालिका- २ कोटबाडास्थित सुनथराली विमानस्थल ३८ वर्षपछि औपचारिकरुपमा उद्घाटन हुने भएको छ। विमानस्थलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन १४ गते उद्घाटन गर्ने भएका हुन्।
बिएल संवाददाता - कालीकाेट
धनुषाको सबैला नगरपालिका– ४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिका– ५ चिकना जोड्ने पक्की पुलको आज (शनिबार) सिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले अबको नीति तथा कार्यक्रम एवम् बजेटमा विशेष व्यवस्था गर्ने विश्वास दिलाएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
सार्वजनिक सम्पत्ति (वन पैदावर)काे हानी-नाेक्सानी गरेकाे भन्दै अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै सांसद यादव पदबाट स्वत: निलम्बन भएकाे लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
जिसु कोइराला र दिक्पाल कार्कीद्वारा अभिनित तथा आफ्नै शब्दहरुमा सुरेन गौतमले गाएको ‘सल्लेरी पाखाहरु’ नामक म्युजिक भिडियो रिलिज भएको छ।
बिएल संवाददाता - काठमाडाैं
उनी उक्त विद्यालयमा कक्षा ३ देखि पढ्न थालेकी हुन्। कक्षा ३ देखि हालसम्मको शुल्क तिर्न नसक्दा रियाले स्नातक तह पढ्न नपाएकी हुन्। यसबीचमा शैक्षिक प्रमाणपत्रका लागि उनी पटक–पटक विद्यालय धाइन् तर धेरै शुल्क रकम तिर्न बाँकी रहेकाले विद्यालयले शैक्षिक कागजात दिन मानेन।
बिएल संवाददाता - महेन्द्रनगर
एउटी महिला एक जना भिडियो जकीसँग यति पागल भइन् कि उनले तीनलाई अपहरण नै गरिन। ती युवती ती भिडियो जक्कीसँग बिहे गर्न चाहन्थिन् तर त ती भिजे भने उनीसँग कुरा गर्नसम्म पनि तयार भएनन्। त्यसपछि महिलाले उनलाई अपहरण गर्ने योजना बनाइन्।
बिएल संवाददाता - हैदाराबाद
शिशु चोरीमा संलग्न दैलेख नौमूले गाउँपालिका– १ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
सिरहा नगरपालिका– १३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्रीले आज उद्घाटन गरेका हुन्।
बिएल संवाददाता - धनुषा
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनकाे किताब बिक्रीमा लुम्बिनी प्रदेशका भाैतिक निर्माण तथा पूर्वाधार मन्त्री धर्मबहादुर चाैधरीले साथ दिएका छन्।
बिएल संवाददाता - बर्दिया
जुम्लाको पातरासीमा आगलागी हुँदा एउटा घर जलेर ४१ लाख बढीको भएकाे छ। पातारासी गाउँपालिका- २ तल्फीका कालसिंह सार्कीकाे घर आगलागीबाट पूर्ण रुपमा नष्ट भएकाे हो।
बिएल संवाददाता - जुम्ला
रौतहटस्थित प्रहरीले अवैध रुपमा भारतबाट ल्याइएका अढाइ क्विन्टल माछा नष्ट गरेको छ। जिल्लाको पूर्वी भेग गढीमाई नगरपालिका- ७ स्थित विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी धर्मपुरको संयुक्त टोलीले उक्त माछा नष्ट गरेको हो।
बिएल संवाददाता - राैतहट
बाग्लुङकाे काठेखाेला गाउँपालिका- ३ स्थित टिओभी मैदानस्थित कार्यालयमा रहँदै आएकाे नगरा हालै निर्माण सम्पन्न जिमाककाे सांस्कृतिक संग्रहलयमा सारिएकाे जिमाकका अध्यक्ष हेमराज आश्रमले जानकारी दिए।
बिएल संवाददाता - बागलुङ
प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन करोडभन्दा कम लागतका योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
कांग्रेस पूर्वमहामन्त्री डा. कोइरालाले महासमिति सदस्यको सम्मानमा आज यहाँ आयोजना गरेकाे चियापान तथा भेटघाट कार्यक्रममा मुलुकको भविष्य कांग्रेससँग भएकाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए।
बिएल संवाददाता - काठमाडाैं
आज बिहान भएको भेटमा अध्यक्ष तिमिल्सिनाको कार्यकालमा राष्ट्रियसभाबाट देश र जनताका पक्षमा पारित विधेयक, निर्माण प्रक्रियामा रहेका कानुनलगायत समसामयिक विषयमा छलफल भएको थियो।
बिएल संवाददाता - काठमाडाैं
नयाँ सांसदले केही जान्दैनन्, महिलाले केही जान्दैनन्, यिनीहरुले केही बुझेकै छैन भन्ने सोच अहिले पनि छ। भर्खर निर्वाचित भएर आएका, युवा सांसदले के नै पो जानेका छन् र बोल्छन् भन्ने शैलीको व्यवहार भोगियो। तर अहिले विस्तारै त्यो कम हुँदै गएको छ।
बिएल संवाददाता - काठमाडाैं
सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ। बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका– ८ बरालवाको भिरमा गएराति सुक्खा पहिरो खसेको हो।
बिएल संवाददाता - बागलुङ
१ .
२ .
३ .
४ .
५ .