सोमबार, १५ सेप्टेम्बर २०२५

प्रतिस्पर्धाले विद्यार्थीहरूको आत्मबल बढाउँछ: राेजिना श्रेष्ठ (भिडियाेसहित)

टिकाथलीकी कुसुम चौलागाईं आफ्नो  मेकअपको परीक्षाको निम्ति निकै उत्साहित थिइन्। तर विगत चार महिनादेखि जुममा नै 'फुल' ब्यूटी कोर्श गरिरहेकी उनलाई परिक्षाको समयमा डर लागेकाे बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै उच्च अदालत पुगे सन्दीप

पुष २५ गते जिल्ला अदालतले उनलाई बलात्कार मुद्दामा दाेषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएकाे थियाे। जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै  कानुन व्यवसायीसहित उनी उच्च अदालत पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल ए ४ विकेटले पराजित, क्यानडाले जित्यो शृङ्खला

आज जितका लागि एक सय ८२ रनको लक्ष्य क्यानडा–११ ले २८ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा पूरा गर्यो। क्यानडा–११ को जितमा निकोलस किर्तोनले ७७ बल खेल्दै छ चौकाको मद्दतमा सर्वाधिक ५८ रनको योगदान गरे। त्यसैगरी नवनित दलिवालले ३८, आरोजन जोनसनले ३६ तथा निखिल दत्तले १४ रन बनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस महासमिति बैठक: १ हजार ६३ जनाकाे हस्ताक्षरसहित हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

फागुन ७ गतेदेखि जारी बैठकमा सो प्रस्तावका पक्षमा एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन्। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर सुरु गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

१८ प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन हेडक्वार्टरकाे निर्देशन

उनले भने, ‘लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका प्रहरीलाई सात दिनभित्र हाजिर हुन भनिएको छ, तोकिएको अवधिमा सम्पकर्मा नआए वा हाजिर नभए कानुनी प्रकृया पूरा गरी सेवाबाट हटाइने छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गणपूरक सङ्ख्या नपुगेपछि पेस भएन विधेयक, संसद बैठक स्थगित

सभामा हाल कायम रहेकाको एक चौथाइ पुग्न ६९ सदस्य उपस्थित हुनुपर्नेमा ६५ सदस्य मात्रै उक्त समयमा उपस्थिति भएको जानकारी सभामुख घिमिरेले बैठकलाई गराए। नेपालको संविधानको धारा ९४ बमोजिम सदनमा कुनै पनि प्रस्ताव वा विधेयक निर्णयार्थ पेसा गर्दा कम्तीमा एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुस–युक्रेन युद्धमा बागलुङका युवकको मृत्यु, कुशको शव बनाएर अन्त्येष्टि

‘रुस लैजाने एजेन्टमार्फत मृत्युको खबर आएको हो, मृत्यु पुष्टि गर्ने अस्पतालको कागजात पनि परिवारलाई प्राप्त भएको छ’, उनले भने, ‘थप जानकारी लिन परराष्ट्र मन्त्रालयलगायत निकायमा बुझ्दैछौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

काँग्रेस महासमिति: ‘जस’ लिने सकस

‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ नारासहित चलिरहेको नेपाली काँग्रेसको महासमिति बैठकले पार्टीको नीतिमा के परिवर्तन गर्न खोजेको छ र के फेरबदल हुने हो भन्ने विषय ठोस कुरा हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हिउँले सेताम्मे मनाङ

हिमाली जिल्ला मनाङमा हिमपातको समय घर्किसकेको छ। अनुकूल समयमा यस वर्ष मनाङमा पर्याप्त हिमपात हुन सकेन। तर समय घर्किसकेपछि हिमपात भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मनाङ

सिंजामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले चुनावी घोषणापत्र मार्फत जनतालाई नि:शुल्क स्वास्थ्य उपचारको बन्दोबस्त गरिने बाचा गरेका थिए। सोही बमोजिम निश्चित समयको अर्न्तरालमा स्वास्थ्य शिविर मार्फत उपचारको बन्दोबस्त गरिँदै आएको अध्यक्ष धितालले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

माओवादीको स्थायी समिति बैठक सुरू

बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने बताइएकाे छ। यसैगरी बैठकमा भावी कार्ययोजना, कार्यविभाजन र नयाँ अभियान सञ्चालन गर्नेबारेमा छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चंखेलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर रुद्र बहादुर वली, असिस्टेन्ट सब-इन्जिनियर हर्कधन बुढाले आर्थिक वर्ष २०७४/०७५ मा सञ्चालित मिमि वडा कार्यालयको फिल्ड निर्माण कार्यमा फिल्डको वास्तविक भए गरेको कार्यभन्दा बढी मूल्याङ्‍कन गरी नापी किताबमा चढाएर हस्ताक्षर गरेकाे अख्तियार जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गलत नीतिका कारण सीमित व्यक्तिका हातमा मुलुकको अर्थतन्त्र पुग्याे: सांसद भण्डारी

उनले किसान, युवा, बुद्धिजीवी र विश्वविद्यालयलगायत सबै क्षेत्रका समस्या र समाधानका लागि छलफल गर्न ढिलो भइसकेको भन्दै युवाहरू विदेश पलायन भएर मुलुक नबन्ने विचार राखे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सेवा प्रवाहमा ढिलासुस्ती, अपरादर्शिता, दण्डहिनता र भ्रष्टाचार प्रमुख चुनौती बन्याे: गृहमन्त्री श्रेष्ठ

उनले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य लिएको उल्लेख गर्दै भने, ‘गृह प्रशासनको पहिलो प्राथमिकता शान्ति र सुव्यवस्था कायम गरेर अपराध नियन्त्रण गर्ने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

उपकुलपतिका लागि समितिले ‘मेरिटोक्रेसी’ पालना गरे/नगरेको अध्ययन गर्दै प्रधानमन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरुको मेरिटोक्रेसीका विषयमा प्रधानमन्त्री प्रचण्डले अध्ययन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२ करोड लागतमा निर्माण भएको ‘मुक्तिनाथ महाघण्ट’काे राष्ट्रिपतिले गरे उद्घाटन

पञ्चकोटधामका परिकल्पनाकार एवं संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा बागलुङ नगरपालिका–५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यो महाघण्ट स्थापना गरिएको थियो। पञ्चकोटमा बुधबारदेखि अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

संसद्मा उठेका विषय सम्बोधन गर्न सरकारलाई सभामुखको ध्यानाकर्षण

आजको बैठकमा प्रतिपक्षी दलहरु नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले समसामयिक र सुशासनका क्षेत्रमा प्रश्न उठाउँदै ती विषयमा सरकारले जवाफ नदिएसम्म सदन चल्न नसक्ने अडान लिएपछि सभामुख घिमिरेले ध्यानाकर्षण गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे छ माओवादीको स्थायी समिति बैठककाे एजेण्डा

पार्टी मुख्यालय पेरिसडाँडामा अपराह्न १ बजे हुने बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा एमालेले माग्याे तीन मन्त्रीको राजीनामा

बिहीबारको प्रतिनिधिसभा बैठक सुरु एमाले सांसद रघुजी पन्तले पर्यटनमन्त्री सुदन किराती, स्वास्थ्यमन्त्री मोहन बस्नेत र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाकाे राजीनामा माग गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कपिलवस्तुमा विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द

जिल्लाको शिवराज नगरपालिका–१ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश चौधरीले राससलाई जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - कपिलवस्तु