
आजकाे माैसमः कोशी र गण्डकी प्रदेशमा आज पनि वर्षा
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि साधरणतया बदली रहेको छ।

बिएल संवाददाता - काठमाडाैँ
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि साधरणतया बदली रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
इजरायल राष्ट्रिय साइबर निर्देशनालयले बिहीबार भर्खरै पत्ता लागेका दुई वटा महत्त्वपूर्ण जोखिमका दृष्टिगत गर्दा अन्य हजारौं इजरायली संस्थाहरू साइबर आक्रमणको खतरामा रहेको बताएको छ।
बिएल संवाददाता - जेरुसेलम
नेपालीहरू मूलत: काम गर्न र पढ्न नै विदेश जाने गरेको पाइएको छ । आजको विश्व भूमण्डलीयकरणको युगमा पढ्न वा काम गर्न विदेश जानु स्वभाविक हो। उनीहरू उच्च शिक्षा हासिल गरेर वा कमाएर फर्कने गरी विदेश गएका हुन्। उनीहरूको भिसा स्टाटस पनि त्यही हो। तर, देश फर्कने वातावरण बनेन भने उनीहरू ‘मेरो देश मेरो प्राण’ भन्दै भावुक भएर नेपाल फर्कनेवाला चाँहि छैनन्।
बिएल संवाददाता - अमेरिका
साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले इराकलाई ५-० गोल अन्तरले पराजित गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार वर्षा रोकिएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सञ्चालन भइरहेको हो। आज अपराह्न काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै देशभर आंशिकदेखि सामान्य बदली रहेकाले हवाई उडान केही समय प्रभावित भएको थियो।
बिएल संवाददाता - काठमाडाैं
पूर्वमन्त्री गजेन्द्रबहादुर हमालले भर्खरै सम्पन्न नेपाली काँग्रेसको महासमिति बैठकमा हिन्दुराष्ट्र कायम गरिनुपर्ने विषय महासमितिमा प्रवेश भएको तर त्यस विषयमा कुनै निर्णय हुन नसकेको भन्दै महासमिति सदस्य पदबाट राजनीनामा दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
सबै धर्मको सम्मानस्वरुप संविधानमा व्यवस्था गरिएको धर्मनिरपेक्ष राष्ट्रलाई ‘सनातन हिन्दुराष्ट्र’ घोषणा गर्नुपर्ने विषय चर्चामय रह्यो। बैठकको अन्तिम दिन बिहीबार ‘सनातन हिन्दुराष्ट्र’ घोषणा गर्नुपर्ने माग गर्दै महासमिति बैठकमा प्रस्ताव नै पेश भयो।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (माओवादी केन्द्र)ले तराई–मधेसका क्षेत्रमा पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले तराई–मधेस (हुलाकी राजमार्ग) जागरण अभियानको तयारीका सम्बन्धमा छलफल गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
उपत्यकामा बिहीबार राति पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।
बिएल संवाददाता - काठमाडाैं
बैठकले उनीसहित अरु चारजना पदाधिकारीले पेश गरेको प्रस्ताव पनि पारित गरेको छ। बैठकमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, अर्का महामन्त्री महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव, लेखा समिति संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन र नेता डा प्रकाशशरण महतले अर्थसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
फिल्ममा सबैभन्दा ठुलाे भूमिका अभिनेता र अभिनेत्रीकाे हुन्छ। फिल्मलाई कसरी प्रस्तुत गर्ने भनेर अभिनेताकाे अभिनयमा भर पर्छ। दर्शकहरूकाे ध्यान खिच्न सक्षम हुनुपर्छ अभिनेताहरू। तब मात्र फिल्मले चर्चा पाउँछ।
बिएल संवाददाता - काठमाडाैं
उनले २०८४ को चुनावलाई केन्द्रित गरेर गठबन्धनको कुरा अहिले उठाएर हाउगुजी बनाएको समेत बताए। नेता चौधरीले अहिले संगठन निर्माण गरेर ०८४ को चुनावमा गठबन्धनको कुरा गर्न सुझाव दिए।
बिएल संवाददाता - काठमाडौं
बिहीबार दिउँसो डिलासैनी गाउँपालिका-१ को घरटामा गन्नादेखि धाउलातर्फ गइरहेको जाँदै गरेको सुपप्र ०१००१ च ३१४६ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।
बिएल संवाददाता - धनगढी
उच्च अदालत पाटनले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई जेलबाहिरै बसेर मुद्दा लड्न अनुमति दिएकाे छ। बिहीबार उच्च अदालतले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न अनुमति दिएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
रेखा पहिलो सन्तानलाई जन्मदिन परिवारसँग अमेरिकामा रहे पनि यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को प्रचारप्रसार अमेरिकामै बसेर गरिरहेकी छन्। उनले त्यहीँबाट विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिइरहेकी छन्।
बिएल संवाददाता - काठमाडाैं
उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतीले पारित भएका हुन्।
बिएल संवाददाता - काठमाडौं
विमानस्थलमा उडान र यात्रुसँगै आम्दानी पनि बढ्दो छ। विमानस्थलका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा रु ११ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ। चालु आवमा रु १३ अर्ब राजस्व उठाउने लक्ष्य लिइएको विमानस्थलले आजसम्म रु छ अर्ब ७६ करोड राजस्व उठेको उल्लेख गरेको छ।
बिएल संवाददाता - काठमाडौं
विमानस्थलमा उडान र यात्रुसँगै आम्दानी पनि बढ्दो छ। विमानस्थलका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा रु ११ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ। चालु आवमा रु १३ अर्ब राजस्व उठाउने लक्ष्य लिइएको विमानस्थलले आजसम्म रु छ अर्ब ७६ करोड राजस्व उठेको उल्लेख गरेको छ।
बिएल संवाददाता - काठमाडौं
काठमाडौँमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौँको उत्तरी भेग आसपासमा पानी परिरहेको छ। महाशाखाका अनुसार पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ।
बिएल संवाददाता - काठमाडौं
विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको उनको सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .