
सुन समितिलाई बयान दिन सिंहदरबार पुगे पूर्वसभामुख महरा
पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई सुन छानबिन समितिले बयानका लागि सिंहदरबारस्थित कार्यालयमा बोलाएको छ।

बिएल संवाददाता - काठमाडाैँ
पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई सुन छानबिन समितिले बयानका लागि सिंहदरबारस्थित कार्यालयमा बोलाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धन दलको शीर्ष नेताहरूसहभागी छन्।
बिएल संवाददाता - काठमाडाैँ
क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पाँच विकेट गुमाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
मुलुकमा प्रजातन्त्र बहाली भएको तीन दशक पूरा भइसक्यो। अझै पनि जनताका आशा र देशको आवश्यकतालाई हामीले सम्बोधन गर्न सकेका छैनौँ। अझै पनि हाम्रा पाइला उल्टो दिशातर्फ उन्मुख छन्। देश निर्माणका लागि कयौँ कुरा बजेटसँग सम्बन्धित हुन्छ। केही बिना पैसा पनि सुधार गर्न सकिन्छ। उहादरणका लागि, सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार्न अहिले बजेट चाहिन्न। राज्यले शिक्षकलाई तबल दिइरहेकै छ, विद्यालयका भौतिक संरचना पनि छन्। त्यतातिर ध्यान कसैको गएको देखिन्न। सामुदायिक विद्यालयको अवस्था सबैलाई जगजाहेर छ।
बिएल संवाददाता - काठमाडाैँ
क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले टस जितेकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
दाङको तुलसीपुर–१७ जनकट्टास्थित सहिद स्मृति आवासिय विद्यालयमा छ सय ४५ विद्यार्थी अध्ययनरत छन्। तत्कालीन दश वर्षे जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरीलाई उक्त विद्यालयमा पढाउने गरिन्छ। यति मात्रै होइन, पालनपोषण पनि त्यही नै गरिन्छ। त्यही विद्यालय परिवारको पीडा भुलाउने माध्याम बनेको छ।
बिएल संवाददाता - तुलसीपुर
श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो रहेको छ। बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन्। श्रम स्वीकृत नलिई विदेश जानेको सङ्ख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद पौडेले बताए।
बिएल संवाददाता - काठमाडाैँ
भारतको मुम्बईमा आजदेखि हुन लागेको आउटबाउण्ड ट्राभल मार्ट (ओटिएम) मेलामा नेपालले सहभागिता जनाएको छ। यसअघि नेपाल पर्यटन बोर्डले सहभागिता जनाउँदै आएको उक्त पर्यटन मेलामा यस वर्ष भने ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले भाग लिएको हो।
बिएल संवाददाता - काठमाडाैँ
चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यसहित नगरपालिकाले साहित्य उद्यानको काम अगाडि बढाएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए। यसका लागि सङ्घीय सरकारले रु पाँच करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्रालयले उद्यान निर्माणका लागि केही दिन अगाडि सो रकम उपलब्ध गराएको हो ।
बिएल संवाददाता - दमौली
नेपाली राष्ट्रिय क्रिकेट टाेलीले आज (बिहीबार) क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल खेल्दै छ। खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजेदेखि सुरु हुँदैछ।
बिएल संवाददाता - काठमाडाैं
काठेखोला गाउँपालिकाले यस वर्षदेखि प्राङ्गारिक मल, चिया र बाँसको सिन्का उत्पादन गर्ने भएको छ। दुई वर्षदेखि काठेखोला –७ स्थित रेशमा औद्योगिक ग्राम निर्माण थालेको गाउँपालिकाले हालसम्म दुई टहरा निर्माण सम्पन्न भइसकेको हुँदा उपकरण जडान गरेर उत्पादनमा लाग्ने भएको हो।
बिएल संवाददाता - बागलुङ
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु लागेको छ।
बिएल संवाददाता - काठमाडाैँ
संङघीय संसदका तीन समितिको बैठक बस्दैँछ। संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्न लागेको हो।
बिएल संवाददाता - काठमाडाैँ
साविक विजेता कतार एफसि एसियन कपकाे फाइनलमा प्रवेश गरेकाे छ। बुधबार राति कतारको अहमद बीन अली रंगशालामा भएकाे खेलमा इरानलाई ३-२ले हराउदै कतार एसियन कपकाे फाइनल प्रवेश गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
भूकम्पबाट आमा-बुबा वा आमा-बुबामध्ये एकजनालाई गुमाएका तथा आर्थिक अवस्था कमजोर भएका परिवारका छात्रालाई उक्त संस्थाले अध्ययन गर्न सघाउने भएको हो।
बिएल संवाददाता - सुर्खेत
अछाम जिल्लाको मेल्लेख गाउँस्थित एउटा गोठमा खेलिरहेका दुई जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ।
बिएल संवाददाता - अछाम
जुम्लाको सिंजा गाउँपालिका- ६ जोडुकी १२ वर्षीया रमिशा बुढा हराएकाे दुई सातापछि फेला परेकी छन्। माघ ११ गतेदेखि हराइरहेकी रमिशा बुधबार फेला परेकी हुन्।
बिएल संवाददाता - जुम्ला
सुवर्ण गाउँपालिका- २ सतगंज बोर्डरमा ना३ख ९९९० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका- ८ मदरसा टोलकी मुना साहकी २ वर्षीया छोरी अंतिमा कुमारी साहको आज मृत्यु भएको हो।
बिएल संवाददाता - बारा
मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. ०१ छत्यालवाडा स्थायी घर भई हाल ठिनी बस्ने १८ वर्षका कमल मल्ललाई लागुऔषध (खैरो हेरोइन) कारोबार गरेको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरेको छ।
बिएल संवाददाता - जुम्ला
आदेशमा भनिएको छ, ‘यसमा यस अदालतबाट मिति २०८०/५/६ मा भएको अन्तरिम आदेश खारेज गरी पाऊँ भनी प्रत्यर्थी सङ्घीय संसद्, काठमाडौँसमेतका तर्फबाट सङ्घीय संसद् सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमको निवेदन पर्न आएकामा सो सम्बन्धमा रिट निवेदकलाई सूचना जानकारी दिइ नियमअनुसार पेस गर्नू।’
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .