शनिबार, १३ सेप्टेम्बर २०२५

भन्सारको ‘सेटिङ’ भत्काउने काम भएको छ, तस्करहरु एक कदम अगाडि छन्: महानिर्देशक पौडेल

उनले भन्सार नाकाबाट हुने सबै अवैध गतिविधि रोक्न नसकिए पनि तस्करको जालो भत्काउन विभाग केही हदसम्म सफल भएको दाबी गरे। यद्यपि सुनलगायतका वस्तु अवैधरुपमा भित्रिरहेकामा त्यसलाई पूर्णरुपमा नियन्त्रण गर्न भने नसकिएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यू- १९ विश्वकप: नेपाललाई तेस्रो सफलता

नेपालका दिपेश कँडेलले न्यूजिल्याण्डका ओलिभर टेवाटियालाई विकेट किपर उत्तम मगरको हातबाट क्याच आउट गराउँदै तेस्रो सफलता दिलाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यू- १९ विश्वकप: सुवासले दिलाए नेपाललाई पहिलो सफलता

नेपालका लागि सुवास भण्डारीले पहिलो सफलता दिलाएका हुन्। उनले ११ ओभरकाे पहिलाे बलमा न्यूजिल्याण्डका ल्यूक वाटसनलाई बोल्डआउट गरे। वाटसन २५ बलमा १४ रन बनाएर आउट भए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राम मन्दिरको प्राण-प्रतिष्ठा: नेपालगञ्जका विद्यालयमा ‘छुट्टी’

नेपालगञ्ज उपमहनगरका मेयर प्रशान्त विष्टले एउटा सूचना निकाल्दै राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सबै हिन्दु धर्मावलम्बीहरूलाई शुभकामना दिँदै विद्यालयहरूमा छुट्टीको घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कानुनको हुर्मत लिँदै क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा स्वास्थ्यकर्मीमाथि कालोमोसो 

कानुनको हुर्मत लिँदै क्रान्तिकारी कम्युनिष्ट पार्टीले स्वास्थ्यकर्मीमाथि कालोमोसो दलेको छ। बागलुङको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र केसीमाथि उक्त पार्टीले कालोमोसो दलेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सजिलो छैन विदेश, नछोड्नु भो आफ्नो देश’

‘यहाँ सन् २०२३ यता आएका नेपालीहरुको बिजोग छ। एक वर्षको फि लगायत अन्य गरी २०/२५ लाख खर्च गरेर अध्ययन र कामका लागि यहाँ आएका नेपालीले कामै नपाएपछि अर्को सेमिस्टरको फि कसरी जम्मा गर्ने, कोठा भाडा कसरी तिर्ने र के खाने? भन्ने समस्याले पिरोलिएका छन्’, उनले भनिन्, ‘सजिलो छैन विदेश, हामीले दुःख पाए पनि अरुले नछोड्नु होला आफ्नो देश।’

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

यू-१९ विश्वकप: नेपालले टस हार्याे, पहिला बलिङ गर्ने

आइतबार दक्षिण अफ्रिकाको इस्ट लन्डनको बफेलो पार्कमा न्यूजिल्याण्डले टस जितेर पहिला ब्याटिङ रोजेको हो। यू-१९ विश्वकपमा नेपाल र न्यूजिल्याण्ड आइतबार तेस्रो पटक आमने-सामने हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विमानस्थलबाट आधा किलो सुनसहित दर्जी पक्राउ

कतारको दोहाबाट काठमाडौँ आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आइतबार विमानस्थलबाट पक्राउ गरिएको हो। दर्जीले ल्याएकाे उक्त सुन तरल पदार्थ बनाएर ल्याइएकाे विमानस्थल भन्सार कार्यालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेबाट निर्वाचित जनप्रतिनिधि जिल्ला अध्यक्ष र सचिवमा उम्मेदवार बन्न नपाउने

उनका अनुसार प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष जिल्ला कमिटीको अध्यक्ष तथा सचिव पदमा उम्मेदवार बन्न नमिल्ने गरेर मापदण्ड बनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पर्यटकलाई लोभ्याउँदै ‘गुराँस’

गुराँसेमा रहेको दृश्यावलोकन स्तम्भ (भ्यु टावर) बाट चारैतिरका रमणीय दृश्यसँगै भारतको लखनउ र तिब्बतका केही भागहरुको समेत अवलोकन गर्न सकिन्छ। बाह्रै महिना सिरोटो हावा चलिरहने यस ठाउँमा प्राकृतिक सौन्दर्यतासँगै विभिन्न हिमालहरुको अवलोकन गर्न सकिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत 

जुम्लाको कोसेली घरमा आगलागी, ३५ लाख बराबरको क्षति

आगलागीबाट अर्गानिक कोसेली घर पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ। कोसेली घरसँगै जोडिएको चिया पसल र उद्योग वाणिज्य संघ जुम्लाको भवनमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

कालीगण्डकी करिडोर: बेनी–जोमसोम–कोरला सडक अन्तिम चरणमा

‘सङ्घीय सरकारका विभागीय मन्त्री, प्रधानमन्त्री, आयोजनासँग समन्वय गरेर निर्माण व्यवसायीलाई तीन–चार वर्षपछि काममा फर्काइएको छ’, उनले भने, ‘नदीजन्य निर्माण सामग्रीको व्यवस्थापन र निर्माणस्थलमा देखिएका समस्या समाधानका लागि स्थलगत अध्ययन गरेर पहल थालेका छौँ ।’

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

रुसी सेनामा भर्तीबारे प्रधानमन्त्रीले भने- जागिर खाने नाममा संविधानको मर्मविपरीत नलागाैँ

‘जागिर खाने नाममा जहाँ पायो त्यहीँ नेपालको राज्यको नीतविपरीत, संविधानको मर्मविपरीत, हाम्रो लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावनाविपरीत जहाँ पनि सेनामा भर्ती हुने, जहाँ पनि जाने अझ बाटो छलेर जाने तरिका भएन भन्ने चेतना फैलाउनुपर्छ। सरकार गम्भीर छ। यसमा सबै लाग्नुपर्छ, सरकारले पठाएको पनि होइन। सरकारले भन्नेबित्तिकै रुसले मानिहाल्ने कुरा पनि छैन’, प्रधानमन्त्री प्रचण्डले भने। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘नाम’ सम्मेलनमा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, मन्त्रीगण, नेपाल सरकारका विशिष्ट कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि, पार्टीका कार्यकर्ताले स्वागत गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विवाहपूर्व नै डिम्ब र शुक्रकीट सुरक्षित राख्न चाहने महिला पुरुषको सङ्ख्या बढ्दै, सम्भावित सन्तान कसरी जोगाएर राखिन्छ?

ढिलो सन्तान जन्माउन चाहने वा स्वास्थ्य समस्याका कारण वा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताका कारण डिम्ब र शुक्रकीटलाई जोगाएर राख्ने क्रम पछिल्ला वर्षमा बढ्दै गएको चिकित्सकहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - विनिता दाहाल

दुर्घटना न्युनीकरण गर्न सात वर्षअघि नै सडक सुरक्षा परिषद् गठन, तर कानुन अझै बनेन

देशभर प्रत्येक वर्ष हुने २४ हजार चार सय सवारी दुर्घटनामा दुई हजार पाँच सय ५५ ले ज्यान गुमाउँछन् । साथै, मुलुकले प्रत्येक वर्ष कम्तीमा १६ अर्ब आर्थिक क्षति व्यहोर्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - टेकराज थामी

विकल्प हुनसक्छ सामाजिक बजार अर्थतन्त्र

उदारवाद, पूँजीवाद वा नवउदारवादको सीमा ‘निरपेक्ष बजारवाद’ को कमजोरीलाई समेत सामाजिक बजार अर्थतन्त्रले नियमन गर्न सक्दछ । तर, त्यसका सकारात्मक पक्षलाई हानि पुर्‍याउँदैन ।

बिएल संवाददाता

बिएल संवाददाता - डम्बर खतिवडा

‘हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ’

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई पालिका कार्यालय र जिल्ला सदरमुकाम कावासोती पुग्नै कठिन हुने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - त्रिवेणी

कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या

कार्यालय प्रमुख अभिषेक अधिकारीको दुई महिना अगाडि अन्यत्र सरुवा भएको थियो। आयोजनाको चालु आर्थिक वर्षका ५० प्रतिशत काम सम्पन्न भइसक्दासमेत कार्यालयले कुनै पनि भुक्तानी दिन सकिरहेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

एमाले राष्ट्रियसभामा ‘शून्य’तिरको यात्रामा

एमाले राष्ट्रियसभामा ‘शून्य’तिरको यात्रामा छ। यो ‘शून्य’ यात्रामा एमालेलाई लैजाने मूलपात्र केपी शर्मा ओली हुन्। उनको पछि लागेर केही पाइन्छ भन्ने लोभीपापीलाई प्रिय नलागे पनि अहिलेको सत्य यही नै हो। यो सत्य सबैभन्दा पहिला ओलीले नै बुझ्नुपर्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका