शुक्रबार, १२ सेप्टेम्बर २०२५

थारु समुदायले टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउने

थारु समुदायले २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएको छ। थारु समुदायको नयाँ वर्ष भएकाले थारु भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन महोत्सव मनाउने निर्णय गरिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक प्रेमिलाल चौधरीले बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतकाे आदेश

जिल्ला अदालत सर्लाहीले हत्या र यौन हिंसाकाे आराेपमा पक्राउ परेका रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। बिहीबार न्यायाधीश विष्णु रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई

बिहीबार सुर्खेतस्थित वीरेन्द्रनगरमा भएको फाइनल खेलमा नेपाल पुलिसले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१० हजार किसानलाई दूधमा अनुदान दिँदै भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल पहिलोपटक निर्वाचित भएपछि दूधमा अनुदान दिन थालिएको हो। उनका अनुसार पहिलो वर्ष प्रतिलिटर २५ पैसा अनुदान दिइएको थियो। त्यसपछिका दुई वर्ष प्रतिलिटर रु एक र त्यसपछिका योसहित तेस्रो वर्ष प्रतिलिटर रु तीन अनुदान दिइँदै छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

गणतन्त्रका विरुद्धमा केही संयन्त्र लागेका छन्: पूर्वप्रधानमन्त्री नेपाल

‘दलीय व्यवस्थाभन्दा निरङ्कुश एकदलीय व्यवस्था कदापि राम्रो हुन सक्दैन। विगतमा त्यहीँ व्यवस्था ढाल्नका लागि त्यत्रो आन्दोलन गर्नुपर्यो, बरु कुनै पार्टी ठीक नहोलान्, कुनै नेता ठीक नहोलान्, तर तिनको विकल्प अर्को पार्टी र अर्को नेता हुनसक्छ निरंकुश एकदलीय व्यवस्था हुन सक्दैन’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

जापानकाे भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २१३ पुग्यो, अझै ५२ जना बेपत्ता

मृत्यु हुनेमध्ये सुजु सहरमा ९८, वाजिमा ८३, अनमिजुमा २०, नानाओमा पाँच, नोटोमा चार, शिका र हाकुई सहरमा एक/एक जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

गाैशाला- २६काे परिचय सार्वजनिक गर्नेहरूमाथि अनुसन्धान गर्दै साइबर व्युराे

बलात्कार मुद्दामा दाेषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्वकप्तान सन्दीप लामिछानेबाट पीडित भएकी गाैशाला-२६ काे भन्दै सामाजिक सञ्जालमा विभिन्न तस्बिरहरु सार्वजनिक गर्नेहरूमाथि नेपाल प्रहरीकाे साइबर व्युराेले अनुसन्धान सुरू गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तीन तहको लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको र लिज ऐनअन्तर्गत रङ्गशालाले जग्गा लिनुपर्ने भएकाले मन्त्रिपरिषद्को बैठकबाट सहमति लिनुपरेको उनले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

नारायणगढ–मुग्लिन सडकखण्डको प्रगति पहिलेभन्दा राम्रो छः मन्त्री ज्वाला 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भौतिक प्रगति पहिलेभन्दा राम्रो भइरहेको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘अनलाइन क्यासिनो गेम’ खेलाउने तीन जना पक्राउ

पक्राउ पर्नेमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–१ घर भई काठमाडौँ कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, भक्तपुर सूर्यविनायक नगरपालिका–४ अनामनगर बस्ने सर्लाही बागमती नगरपालिका–७ घर भएका २१ वर्षीय निशानराज कार्की र भक्तपुर सूर्यविनायक नगरपालिका–४ अनामनगर बस्ने सर्लाही बरथहवा नगरपालिका–११ हिरापुर घर भएका २५ वर्षीय निशान गौतम रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चाकुकाे बास्नाले मगमगाउन थाल्याे ललितपुर (फाेटाेफिचर)

माघे संक्रान्ति नजिकिएसँगै चाकुकाे बास्नाले मगमगाउन थालेकाे छ, ललितपुरको टंगाल। संक्रान्तिको प्रमुख परिकार चाकु बनाउनमा भ्याइनभ्याइ छन् चाकु व्यवसायीहरू। त्यही व्यस्ततामा छन् पाटनका कृष्ण महर्जन।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

नेपालको मत्स्य अनुसन्धानमा सहकार्य गर्न नार्क र यूएसडीएका पदाधिकारी तयार 

नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा भएको छलफलमा दुबै पक्षका बीचमा मत्स्य अनुसन्धानका विविध विषयलाई कसरी प्रभावकारी रुपमा अगाडि बढाउने भन्ने बारेमा छलफल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्घटनाको निगरानी गर्न काठमाडौँ उपत्यकामा एएनपीआर क्यामेरा जडान

मुख्यगरी यसले चालकको गतिविधि नियन्त्रणमा सहयोग पुग्नेछ। सिटबेल्ट लगाएको छ कि छैन, चालकले धूमपान गरेर गाडी चलाएको छ कि? फोनमा कुरा गरेर पो गाडी चलाएको छ कि? भनेर पत्ता लगाउन उक्त क्यामेराले सहयोग गर्छ। अनि नम्बरप्लेटलाई पनि रिड गरेर पठाउँछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाटै टुङ्ग्याउनुपर्छ: कानुनमन्त्री गुरुङ

‘सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुङ्ग्याउन सहमति खोज्ने हो’, मन्त्री गुरुङले भने, ‘सहमति हुनसकेन भने प्रक्रियामा जाने सहमति भएको छ तर सहमतिमै  निष्कर्षमा पुर्याउने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाैशाला-२६काे तस्बिर सामाजिक सञ्जालमा पाेष्ट गरेका पार्टी सदस्यलाई रास्वपाले गर्‍याे कारबाही

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बलात्कृत महिलाकाे तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकाे भन्दै प्रवास नेपाली सम्पर्क विभाग जापान, च्युबू शाखा समितिका सदस्य दिवस सापकाेटालाइ कारबाही गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन शुक्रबारदेखि

युनियनका संस्थापक स्व. गिरीजाप्रसाद कोइरालाको सम्झनामा हुन लागेको प्रतियोगितामा युनियनमा आबद्ध संस्थाका समान ११६–११६ पुरुष-महिला गरी २ सय ३२ खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक प्रजापति दाहालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनुहुन्न: प्रधानमन्त्री प्रचण्ड

वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘बिरामीलाई गुणस्तरीय सेवा दिनुहोला, उपचारका क्रममा उहाँहरूले गुनासो गर्ने अवस्था आउनुभएन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपतिसँग आयरल्याण्डका सभाध्यक्ष जेरीको भेट

राष्ट्रपति भवनमा बिहीबार भएको भेटमा राष्ट्रपति पौडेलले वर्तमान सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको र त्यसले लोकतन्त्र, समावेशीकरण एवं सङ्घीयतालाई संस्थागत गर्न योगदान पुर्याउनेमा नेपाली जनता विश्वस्त रहेका बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बङ्गलादेशकाे प्रधानमन्त्रीमा हसिना लगातार पाँचौँ कार्यकालका लागि नियुक्त

उनको यो लगातार पाँचौँ कार्यकाल हो। आवामी लीगले संसद्का बहुमत सदस्यको विश्वास प्राप्त गरेकाले राष्ट्रपतिले उनलाई नयाँ सरकार गठनका लागि निमन्त्रणासमेत दिएको क्याबिनेट डिभिजनले राजपत्रमा सूचना जारी गरी जानकारी गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ढाका