अनलाइनखबर
यस लेखमा बित्पाते शब्दलाई एउटा विशिष्ट अवस्था बुझाउन रूपक (मेटाफोर) को रूपमा प्रयोग गरिएको छ। यो भनेको मौरीको घारमा कुनै कारणले तीन हप्ता भन्दा लामो समय रानो माहुरी भएन र चाकामा बच्चा रहेनन् भने आउने अवस्था हो।
चाकामा पर्याप्त बच्चा रहुन्जेल उनीहरूमा पाइने एक किसिमको हर्मोनका कारण कर्मी माहुरी कर्मीकै भूमिकामा रहन्छ। अलिक लामो समय, करिब तीन हप्ता जति चाकामा अण्डा वा बच्चा नभए बच्चाको हर्मोनको गन्ध आउन छाडेपछि केही कर्मी माहुरीमा गर्भाशयको विकास हुन्छ। यस्ता माहुरीलाई बित्पाते वा अंग्रेजीमा ‘लेइङ्ग वर्कर’ भनिन्छ। यी बित्पातेले बतासे अण्डा पार्छन्, जसबाट भाले बच्चा जन्मन्छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया