बिहिबार, ११ सेप्टेम्बर २०२५

दुर्गमकाे सेवक बनिरहेका ‘गोकर्ण’

गाउँबाट गाउँ हुँदै व्यापारलाई सहारा बनाएर बजार पसेका उनका बुबालाई स्थापित हुन समय लागेन। समय राम्रो चलिरहेको थियो। एकदम चाँडै उनको परिवार मध्यमवर्गीय बन्न पुग्यो। गन्यमान्य व्यापारीको रुपमा परिचय पायो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

दार्चुलाका किसान ओखरखेतीतर्फ आकर्षित

सरकारले दार्चुलालाई ओखर पकेट क्षेत्र घोषणा गरेपछि यहाँका किसान उक्त खेतीतर्फ थप आकर्षित भएका हुन्। विगतदेखि नै ओखरखेती गर्दै आएका शैल्यशिखर नगरपालिका–६  का विष्णुसिंह धामीले ओखर खेतीलाई थप  विस्तार गर्दै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दार्चुला

नेप्सेमा ३० अङ्कको गिरावट

आज तीन सय पाँच कम्पनीको एक करोड ११ लाख ८५ हजार सात सय १२ कित्ता शेयर ८५ हजार चार सय ३५ पटक खरिद–बिक्री हुँदा रू चार अर्ब चार करोड ४६ लाख ५९ हजार नौ सय २२ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेरोजगार युवाहरुबाट १० करोड ठगी, ‘सी स्टार ट्रेनिङ सेन्टर’ का सञ्चालक पक्राउ

रकम लिएर वैदेशिक रोजगारमा नपठाएको र कतिपय व्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएका थिए। त्यसपछि पीडितहरुले आफूहरु ठगिएको थाहा पाएर वैदेशिक रोजगार विभागमा निवेदन दिएको थिए। साेही आधारमा उनलाई साेमबार शंखमुलबाट  पक्राउ गरिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गुठिचाैरको १७ औँ हिउँदे गाउँसभा 

भवन निर्माण तथा नक्सापास कार्यविधि -२०८०, प्राविधिक फिल्ड भत्ता कार्यविधि-२०८०, भुकम्पीय जोखिम मूल्यांकन सम्बन्ध मापदण्ड-२०८० पारित गरिएकाे गुठिचाैर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

‘देशको आर्थिक संकट सुधारका लागि राजस्व चुहावट रोक्नुपर्छ’

आन्दोलनमा सहभागी आजपा केन्द्रीय सदस्य एवं भन्सार कानुन सुधार संघर्ष समितिका संयोजक रन्जुकुमारी साहले ४५ प्रतिशत पुरस्कारको व्यवस्थाले खुलेआम राजस्व लुटन र देशलाई बर्बाद बनाउने काम भइरहेकाले यसलाई रोक्नुपर्ने बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतीय विदेशमन्त्रीकाे नेपाल भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्रीले गरे पूर्व परराष्ट्रमन्त्रीसँग छलफल

छलफलका क्रममा पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतबाट नेपाल–भारत सम्बन्धका विभिन्न कार्यसूचीमा सुझाव दिएको मन्त्री सादउले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहरकाे जनसङ्ख्या पाँच प्रतिशतले वृद्धि

राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क दिवसका अवसरमा मंगलबार सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन’ले राष्ट्रिय जनगणना २०६८ र २०७८ को बीचमा सहरी जनसङ्ख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव ०७ पुगेको देखाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जापानकाे भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमाथुप्रै घाइतेभएको बताइएकोछ। प्रधानमन्त्री किशिदा फुमियोले मङ्गलबार पत्रकार सम्मेलनमा सो अपडेट गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - टाेकियाे

रुसी सेनामा भर्ना भएका थप ३ नेपालीको मृत्यु

रूस-युक्रेन युद्धमा परेर थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको हो। मृतककाे नाम भने सार्वजनिक भएकाे छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी छ: प्रधानमन्त्री प्रचण्ड

उनले भने, ‘नेपालको उच्च शिक्षाले भूमण्डलीकरणको वैश्विक समस्याको सामना गरिरहेको सन्दर्भमा यस्ता कार्यक्रम विचार मन्थनका दृष्टिले मात्र नभएर विश्वभरिका अनुभवको आलोकमा हाम्रो आफ्नो विशिष्टता र मौलिकतासहित नीति निर्माणका निम्तिसमेत गुणात्मक योगदान दिन सक्दछन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेरोजगारी समस्या समाधान गर्न रोजगार सेवा केन्द्रको माग

देशका ७५३ वटै स्थानीय तहमा अधिकृत स्तरको एक र दुई जना सहायक स्तरका कर्मचारीसहितको रोजगार सेवा केन्द्र छ। तर वैदेशिक रोजगारसम्बन्धी सबै काम म्यानपावर कम्पनी र कन्सल्टेन्सीले गरिरहेको अवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

कान्तिपुरविरुद्ध रवि लामिछानेले दायर गरे अदालतमा मुद्दा

सभापति लामिछानेले कान्तिपुरमा प्रकाशन गरेको गलत समाचार कुनै हालतमा क्षम्य हुन नसक्ने भन्दै सांकेतिक रूपमा १५१ रुपैयाँ क्षतिपूर्ति मागदाबी गरिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रीहरू फेर्नेबारे गठबन्धनभित्र कुरा भइरहेको छ: माओवादी

‘प्रधानमन्त्रीले नै मैले केही न केही गर्दैछु भन्ने छ। त्यसको तयारी पनि भइरहेको छ। अब सरकार नै गठबन्धनको भएका कारण हामीले छलफल गरिरहेका छौँ’, उनले भने, ‘कसरी मन्त्रिपरिषद बनाउने भन्ने ठोस समीक्षा भएको छैन। आफ्नो दिशा निर्देश गर्नुभएको हो। हामी पनि त्यसमा अन्तिम निर्णयतिर पुगिसकेका छैनौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकुमारीमात्रै होइन, अरु घटनाहरू पनि ‘व्यवस्थाविरुद्ध’ नै भड्काउन खोजिएको छ: माओवादी प्रवक्ता

‘अनेक बहानामा जनतालाई भड्काउने र अतिरञ्जित बनाएर जनताको भावनामा खेल्ने काम भइरहेको छ। यस्तै कुरालाई ध्यानमा राखेर प्रधानमन्त्रीले त्यो कुरा भन्नुभएको होला। यसलाई गम्भीर रुपमा लिनुपर्छ भन्ने प्रधानमन्त्रीज्यूको आशय होला’, उनले भने, ‘रुप र सारमा अलि फरक होला तर प्राथमिक अध्ययनबाट पनि के देखिन्छ भने त्यो अलि स्वभाविकजस्तो देखिन्न।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘प्रचण्ड सरकारप्रति जनताको उत्साह बढेको छ’

‘सरकारको कामले जनतामा धेरै उत्साह छाएको छ। एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले जुन कुरा गर्नुभएको छ, नयाँ ढंगबाट अघि बढ्ने कुरा गर्नुभएको छ। अन्तत: आर्थिक विकास नै रहेछ’, उनले भने, ‘त्यस्तो आर्थिक विकासको मोडल पनि बदल्नुपर्छ भन्ने प्रधानमन्त्रीज्यूले गम्भीर समीक्षा र प्रतिवद्धता जनाएको छ। अलि नयाँ ढंगले गर्नुपर्छ। निरन्तरतामा क्रमभंग हुनुपर्छ भन्नेर अब प्रधानमन्त्रीज्यू लागिसक्नुभएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘व्यवस्थामाथिकाे डिजाइन’ भनेर प्रचण्डले बालकुमारी घटना अन्यत्र मोडेर खाेजे: भीम रावल

प्रचण्डले केही समयअघिदेखि व्यवस्थामाथि खतरा उत्पन्न भएको कुरा गर्दै हाल आएर बालकुमारी हत्याकाण्डमा 'डिजाइन' भएको भन्दै घटना माेड्न खाेजेकाे उनल आरोप लगाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युरोप पठाइदिने भन्दै ठगी गरेको अभियोगमा ‘मेनपावर’ सञ्चालक पक्राउ

पक्राउ पर्नेमा मार्स नामक मेनपावरका सञ्चालक  काभ्रेको पनौती नगरपालिका–१ का ४१ वर्षीय जयराम पौडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद्मा बोलेका विषय कार्यान्वयन हुँदैनन् : सांसद यादव

सदनले आवश्यक मात्रमा कानुन बनाउन नसकेको भन्ने सन्दर्भमा उनले भने, ‘संसद्मा कानुन बन्ने प्रक्रिया पनि लामो छ, सरकारले पर्याप्त मात्रामा बिजनेस पनि दिन सकेको छैन, अर्काे कुरा दलहरूबीच सहमति हुन नसक्दा कतिपय संविधानको कार्यान्वयनसँग जोडिएका महत्त्वपूर्ण कानुन बन्न सकेका छैनन्, यससँगै कतिपय अवस्थामा प्रतिपक्षी दलको अवरोधले पनि संसद्ले सहजरूपमा काम गर्न पाएको हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घलेगाउँका घरबास पर्यटकले खचाखच

उनले भने, ‘विगतमा ४०–५० जना पर्यटक आगमन भइरहे पनि नयाँवर्ष मनाउन आउने पर्यटक यतिबेला बढेका छन्। अहिले दैनिक तीन–चार सयको हाराहारीमा पर्यटक आएका छन्।’ तीन सय जनाको क्षमता रहेको घलेगाउँ घरबास सबै पर्यटकले भरिएर अन्य घर र होटलमा सारिएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ