बिहिबार, ११ सेप्टेम्बर २०२५

संसदीय समितिमा गृहमन्त्री श्रेष्ठको राजीनामा माग

राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग भएको छ। समितिका सदस्य राजेन्द्र राईले ताकि–ताकि गोली हान्न पाउने कहाँ लेखेको छ भन्दै उनले राजीनामा माग गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘धोती दिवस’ मनाउन माइतीघर पुगेकाहरुमाथि प्रहरी हस्तक्षेप 

हरेक वर्ष जनवरी १ तारिखका दिन मनाइने ‘धोती दिवस’ मनाउन माइतीघरमा भेला भएकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ। सोमबार बिहान विद्यार्थी जनमत संघका केही व्यक्तिहरु सेतो धोती लगाएरब्यानरसहित माइतीघरमा भेला भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तरुल खोज्नसँगै गएका आफ्नै साथीको हत्या

पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या भएको छ। मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो। रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत

वर्ष २०२३, आफैं मत्युको समाचार बने १२० पत्रकार !

सन् २०२३मा विश्वभर घटेका परिघटनामा लाखौं मानिस लाश भए। ती लाशको समाचार बनाउने पत्रकार तथा सञ्चारकर्मी पनि एकसय २० त लाश नै भए। बाँच्दा मानिस अनेक भए पनि मर्दा एकै हुन्छ, लाश। कामना गरौं, वर्ष २०२४ मा यसरी मारिएर कोही लाश बन्नु नपरोस् । न त्यसरी समाचार बनाउने आफैं लाश बनुन् ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

अंग्रेजी नयाँ वर्ष मनाएर फर्किने बेला कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु

अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाे बेला आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बाके

गैँडाकोट म्याराथनको उपाधि आर्मीका रोकायालाई

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा आयोजित प्रथम गैँडाकोट हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - मध्यविन्दु

आजकाे माैसमः यी प्रदेशमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही र बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बजारीकरण गर्न सुन्तला महोत्सव

गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत गाउँ समेटेर सुन्तला महोत्सव हुन लागेको हो। महोत्सव तीन दिनसम्म चल्ने छ।

बिएल संवाददाता

बिएल संवाददाता - मुग्लिन

‘गुणस्तरीय पर्यटक भित्र्याउन आवश्यक छ ’

ठमेल पर्यटन विकास परिषद्को आयोजना नयाँ वर्ष २०२४ को स्वागतार्थ आज साँझ ठमेलमा आयोजित ‘सडक महोत्सव’को उद्घाटन गर्दै उनले पर्यटकको बसाइ लम्ब्याउने र बढी खर्च गर्ने पर्यटक भित्र्याउने गरी कार्ययोजना बनाउनुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सम्पर्कविहिन विदेशी नागरिक भेटिए

निजलाई व्यास नगरपालिका–१२ स्थित घाँसीकुवा नजिक  भेटाएर काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

जुम्लामा सरकार विरुद्ध युवा विद्यार्थीको प्रदर्शन 

शक्रबार बालकुमारी ग्वार्को चोक नजिकै रहेको इपिएस (रोजगार अनुमति प्राणाली) कार्यालय अगाडि भएको प्रदर्शनीमा प्रहरी दमन हुँदा वीरेन्द्र शाह र सुजन रावतको ज्यान गएसँगै देशभर प्रदर्शन भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

नगरबासीलाई गुठीचौरकाे उपहार- बाबालाई नाना र आमालाई खाना

‘बाबालाई नाना र आमालाई खाना’ कार्यक्रम मार्फत् सुरक्षित पालिका अभियान थालेको जुम्लाको गुठीचौर गाउँपालिकाले नागरिकको सुरक्षामा प्रथामिकता दिएको छ। हिउँदको चिसोदेखि जाँडरक्सीलगायतका विकृतीबाट नागरिकलाई जोगाउन सुरक्षित गुठीचौर अभियान सञ्चालन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

कोहलपुरमा सामुदायिक जीन बैंक स्थापना

बाँकेको कोहलपुर नगरपालिकामा ‘सामुदायिक जीन बैंक’ स्थापना गरिएको छ। गोर्खा युनाइटेड पब्लिक स्कुलमा कोहलपुरमा स्थापित सो बैँकको कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्य र कृषि अनुसन्धान परिषद (नार्क)का वैज्ञानिक डा मुकुन्द भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

सुदूरपश्चिममा ‘पुसे पन्ध्र’ मनाइयो

आज पुस १५ गते उत्तरायणको सुरूआत। यो दिनलाई सुदूरपश्चिममा विशेष पर्वको रूपमा मान्ने चलन छ। वसन्त ऋतुको आगमन हुँदै गरेको र महिनाको मध्यदिन परेको हुँदा यस दिनलाई सुदूरपश्चिमेलीहरूले पर्व मनाउँदै आएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - चैनपुर

मर्दी पदयात्रामा गएका विदेशी पर्यटक बेपत्ता

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्गमा गएका एक विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्। पदयात्राका क्रममा स्विडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग शनिबार बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

राष्ट्रिय भारोत्तोलन पुस २४ गतेदेखि

नेपाल भारोत्तोलन संघको आयोजनामा हुने २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता पुस २४ गतेदेखि हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘दुर्गमको विकासका लागि सङ्घीय व्यवस्था वरदान हो’

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले विकट र दुर्गम क्षेत्रको विकासमा पहुँच बढाउन सङ्घीय व्यवस्था वरदान साबित भएको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

राज्यको नजरमा नपरेको भरङ्गे

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा पर्ने भरङ्गे सम्पर्कका हिसाबले एकान्तमा पर्दछ। सबैतिरबाट अपायक पर्ने ठाउँमा रहेकै कारण भरङ्गेमा जोकोही मानिस हत्तपत्त पुग्दैनन्। 

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

‘नीति र विधिमा सञ्चालित सहकारी सङ्कटमा पर्दैनन्’

सांसद कृष्णगोपाल श्रेष्ठले सहकारीको सिद्धान्त, नीति र विधिमा सञ्चालित बचत तथा ऋण सहकारी संस्था आर्थिक सङ्कटमा नपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बेल्गोरोडमा आक्रमणमा २१ जनाको मृत्यु

'मृतकको सङ्ख्या २१ पुगेको छ, जसमध्ये तीन जना बालबालिका रहेका छन्। घटनामा १७ बालबालिकासहित ११० जना घाइते भएका छन्। अहिलेसम्म ३० वटा अपार्टमेन्ट भवन, ३४४ वटा अपार्टमेन्ट, तीन वटा निजी घर, कैयौँ व्यवसाय र सामाजिक सुविधामा क्षति भएको छ,’ ग्ल्याडकोभले सामाजिक सञ्जालमा लख्नुभएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कीएभ