
भारतमा आगलागी हुँदा छ जनाको मृत्यु, नौ घाइते
राज्यको छत्रपति सम्भाजीनगर जिल्लामा रहेको ह्यान्ड ग्लोब्स उत्पादन गर्ने एक उद्योगमा आगलागी भएको हो।

बिएल संवाददाता - नयाँदिल्ली
राज्यको छत्रपति सम्भाजीनगर जिल्लामा रहेको ह्यान्ड ग्लोब्स उत्पादन गर्ने एक उद्योगमा आगलागी भएको हो।
बिएल संवाददाता - नयाँदिल्ली
आजपाद्वारा पर्साको पोखरियामा आइतबार आयोजित पार्टी प्रवेश एंव कर्याकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले मुलुकमा आर्थिक संकट गहिरिँदै गएका कारण विभिन्न समस्या देखा परेको बताएका हुन्।
बिएल संवाददाता - वीरगञ्ज
सुन बचेर सुन्तलाखेती गरेकी ६८ वर्षीय हुमेनको परिवारको जीवनस्तर अहिले सुन्तला खेतीबाटै फेरिएको छ। ‘सुन बेचेर सुन्तला लगाएको थिएँ, सुन्तलाले सुनै फलाए जस्तो भयो मलाई, सुन्तलाकै आम्दानीले बेचेको सुन पनि फर्काएँ, यसैको आम्दानीबाट घरखर्च सहजै चलेको छ', हुमेनले भनिन्।
बिएल संवाददाता - बेनी (म्याग्दी)
तमु ल्होसारको अवसरमा टुँडिखेलमा गरुङ समुदायले सांस्कृति कार्यक्रम आयोजना गरेका छन्। आइतबार बिहान गुरुङ समुदायका मानिसहरूले सांस्कृतिक झाँक्रीसहित र्याली निकालेको थियो। त्यसपछि टुँडिखेलमा कार्यक्रम गरेको हो।
बिएल संवाददाता - काठमाडौं
सहरी विकास मन्त्री सीता गुरुङले बहुजातीय, बहुधार्मिक, बहुसाँस्कृतिक र बहुधार्मिक विविधता नेपालको परिचय र सम्पत्ति भएको बताएकी छन्।
बिएल संवाददाता - काठमाडौं
सोमबार बिहान बस्ने मन्त्रिपरिषद्को बैठकले आयोग गठनसम्बन्धी औपचारिक निर्णय गर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए। जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा २ बमोजिम आयोग गठन हुने उनको भनाइ छ। आयोगले सोमबारदेखि नै काम गर्नेछ।
बिएल संवाददाता - काठमाडौं
तीन दिन बसेको नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले आर्थिक क्षेत्र विस्तारै सुधार हुँदै गएको र परराष्ट्र सम्बन्धमा उल्लेख्य प्रगति भएको निष्कर्ष निकालेको छ। पुस १२ गतेदेखि १४ गतेसम्म चलेको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
बिएल संवाददाता - काठमाडौं
कुण्डमा एकपटक आएर डुबेका बिरामी निको भएपछि पटकपटक आउने गरेका छन्। विसं २०४२ मा फेला पारिएको तातोपानीको मुहानलाई स्थानीय बासिन्दाले संरक्षणसहित र कुण्डको रुप दिएर प्रचारप्रसार गरेपछि अहिले नेपालकै प्राकृतिक उपचार केन्द्रका रुपमा स्थापित भएको हो।
बिएल संवाददाता - गलेश्वर (म्याग्दी)
विसं २०५८ सालदेखि पुस १५ मा गुरुङ जातिलाई सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिँदै उनले ०६२–६३ को जनआन्दोलनपछि नेपालका सबैजसो प्रमुख जातिको चाडपर्वमा सरकारले सार्वजनिक बिदा दिन थाले पनि बीचमा सार्वजनिक बिदा कटौती गरिएको भएपनि पुनः अहिले सार्वजनिक बिदा दिन थालिएको बताए।
बिएल संवाददाता - काठमाडौं
नरपानी चिसो हावा र चिसो पानीका कारण प्रशिद्ध छ। यहाँको मौसम बाह्रै महिना चिसो हुन्छ। यहाँबाट हिमाल र पहाडको मनमोहक दृश्य देख्न पाइने भएकाले भारतबाट समेत पर्यटक आउने गरेका छन्।
बिएल संवाददाता - अर्घाखाँची
‘कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ दोस्रो युद्ध विराममा वीपिन सकुशल फर्किने अपेक्षा छ’, उनले भने, ‘पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परेको र अब वीपिनको रिहाइ हुनेमा आशावादी छौँ।’ उनले नेपाली विद्यार्थीले इजरायलमा ज्यान गुमाउनु परेको भन्दै दुःख व्यक्त गरे।
बिएल संवाददाता - कञ्चनपुर
बैठकको निर्णयबारे जानकारी दिन आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले गठबन्धनमा यसबारे छलफल हुने बताए। उनका अनुसार सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको बीचमा सहमतिको आधारमा साझा उम्मेदवार बनाउने बैठकले निर्णय गरेकाे छ।
बिएल संवाददाता - काठमाडौं
बैठकले आगामी वर्षमा थप तीन वटा जासुसी उपग्रह प्रक्षेपण गर्ने, मानवरहित ड्रोन निर्माण गर्ने र इलेक्ट्रोनिक युद्ध क्षमता विकास गर्ने, साथै आणविक र क्षेप्यास्त्र बललाई सुदृढ पार्ने लगायत थप सैन्य विकासको योजना घोषणा गरेको ‘कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)’ ले जनाएको छ।
बिएल संवाददाता - सियोल
सरकारले छ वटा सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवमा सूचीकृत गरेको छ। सिक्टा, बबई रानीजमरा कुलरीया, सुनकोशी मरिण डाइभर्सन, महाकाली सिँचाइ आयोजना र भेरी बबई डाइभर्सन आयोजनालाई सरकारले राष्ट्रिय गौरवमा समावेश गरेको छ। सबै प्रकारका साधन र स्रोत उपलब्ध गराएपछि आयोजनाको गति र मति भने खुसी व्यक्त गर्न लायकका छैनन्।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘विगत केही दिनयता सौराहाका होटलमा पर्यटकको ‘अकुपेन्सी’ राम्रो छ।’ पाण्डेको ल्याण्डमार्क फरेष्ट पार्कमा मात्रै ७५ प्रतिशत रहेको बताए।
बिएल संवाददाता - चितवन
रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा पक्राउ परेका उनीहरुलाई छाडिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
यस पहरामा आरोहणका लागि रु एक सय शुल्क कायम गरिएको छ। विदेशी तथा स्वदेशी पर्यटकहरु चट्टान आरोहण गर्न यस स्थानमा पुग्ने गर्दछन्। पहरामा अठ्ठाइस वटा रुटको व्यवस्था गरिएको बिमलनगर सिद्धगुफा विकास समितिले जनाएको छ। एकै पटकमा अठ्ठाइस जनाले चट्टान आरोहण गर्न सक्छन्।
बिएल संवाददाता - तनहुँ
बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्नेमा उनले विज्ञप्तिमा जोड दिएका छन्।
बिएल संवाददाता - काठमाडौँ
कविशिरोमणि लेखनाथ पौड्यालको १४० औँ जन्मजयन्तीका अवसरमा धरान उपमहानगरपालिका–१६ स्थित लेखनाथ चोकमा रहेको कविशिरोमणि पौड्यालको शालिकमा माल्यार्पण गरेर कविवरको जन्मजयन्ती मनाइएको छ।
बिएल संवाददाता - धरान
ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरी गत माघदेखि विद्युत् सेवा सुरु गरे पनि बोबाङ हुँदै ढोरपाटनसम्म प्रसारण लाइन विस्तार हुन सकेको थिएन।
बिएल संवाददाता - ढोरपाटन
१ .
२ .
३ .
४ .
५ .