मन्दिरा अधिकारी
गुरूङ समुदायले देशभरिका विभिन्न कार्यक्रम गरी आइतबार तमु ल्होसार मनाएका छन्।
तमु ल्होसारको अवसरमा टुँडिखेलमा गरुङ समुदायले सांस्कृति कार्यक्रम आयोजना गरेका छन्। आइतबार बिहान गुरुङ समुदायका मानिसहरूले सांस्कृतिक झाँक्रीसहित र्याली निकालेको थियो। त्यसपछि टुँडिखेलमा कार्यक्रम गरेको हो।

तमु ल्होसारलाई गुरूङ समुदायले नयाँ वर्षका रूपमा भव्य तरिकाले मनाउँछन्। पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ।
यस दिन हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन छ। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया