
अहिलेकाे सरकार सबैभन्दा बढी श्रमिकमैत्री छ: प्रधानमन्त्री प्रचण्ड
स्वदेश तथा विदेशमा रहेका श्रमिक एवं अनौपचारिक क्षेत्रका श्रमिकको हितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले श्रमिकका जायज माग र मुद्दामा जहिले पनि सरकार साथमा रहेको विश्वास दिलाए।

बिएल संवाददाता - काठमाडौं