
हात्तीको आक्रमणबाट एकजनाकाे मृत्यु
मृत्युहुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बिएल संवाददाता - बनियानी (झापा)
मृत्युहुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बिएल संवाददाता - बनियानी (झापा)
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’ अन्तर्गत दाँत फुक्लेका ६० वर्षभन्दा माथिका नागरिकलाई कृत्रिम दाँत नि:शुल्क हालिदिने भएको छ। आवश्यकता पहिचान गरिएका ती उमेर समूहका स्थानीय नागरिकको नि:शुल्क दाँत राख्न लागिएको नगरले जनाएको हो।
बिएल संवाददाता - काभ्रेपलाञ्चोक
धनगढीमा जारी फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा स्टार सिटी युवा क्लब र इलाइट युवा क्लब फाइनलमा पुगेका छन्। धनगढी रङ्गशालामा आज भएको सेमिफाइनलमा जित हात पार्दै साविक विजेता स्टार सिटी र पहिलो सहभागिता जनाएको इलाइट फाइनलमा प्रवेश गरेका हुन्।
बिएल संवाददाता - कैलाली
चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल्स (एआईबीओ)को आयोजनामा भएको कार्यशालामा नेपालको संघीय संसदका १७ सदस्य र संघीय संसद सचिवालयका तीन कर्मचारी सहभागी थिए।
बिएल संवाददाता - बेइजिङ
पाथीभरा क्षेत्र विकास समितिले फुङ्लिङमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेअनुसार गत मङ्सिर मसान्तसम्ममा रु आठ करोड ४५ लाख ९४ हजार तीन सय ३६ भेटी रकम सङ्कलन भएको छ।
बिएल संवाददाता - फुङ्लिङ
आखेटोपहारसहित पक्राउ पर्नेमा भोटखोला गाउँपालिका –२ रिदाकका ३५ वर्षीय छिरिङ भोटेसहित एक महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।
बिएल संवाददाता - किमाथाङ्का
भरतपुर– माडी सडकखण्डअन्तर्गत सीताराम चोकमा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
बिएल संवाददाता - चितवन
सरकारले सहायक प्रमुख जिल्ला अधिकारीसहित १७ उपसचिवको सरुवा गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
बेइजिङको चोयायाङ जिल्लास्थित डोङकिस्डियन गाँउमा बिहीबार बिहान आगलागी हुँदा चार जनाको मृत्यु हुनाका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन्।
बिएल संवाददाता - बेइजिङ
बिहिबार त्रिपुरेशवरस्थित दशरथ रगंशाला भएको एनएसएलकाे दोश्रो क्वालिफायर खेलमा पाेखरा थण्डर्सलाई २-१ ले पराजित गर्दै ललितपुर फाइनलमा प्रवेश गरेको हाे।
बिएल संवाददाता - काठमाडाैँ
समितिको आजको बैठकले कोषको कार्यकारी निर्देशक नियुक्तिप्रति व्यापक विरोध भएको जनाउदैै निजको नियुक्तिबारे स्पष्ट गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोषलाई निर्देशन दिएको हो।
बिएल संवाददाता - काठमाडाैँ
लामो समयसम्मको खडेरीका कारण जिल्लामै गहुँ, जाैँ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ। यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको शैल्यशिखर नगरपालिका–६ का किसान शिवसिंह धामीले बताएका छन्।
बिएल संवाददाता - खलङ्गा
हेटौंडामा आज आयोजित तहगत अधिकारको कार्यविस्तृतिकरणसम्बन्धी गोष्ठीमा उनले तहगत अधिकार हस्तान्तरण बाँकी रहे पनि विकास–निर्माणका काममा तीनवटै तहका सरकारबीच समन्वय भइरहेको बताए।
बिएल संवाददाता - मनहरी
कर्णाली प्रदेशका सात जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। पाँच जिल्लामा टाइफाइडविरुद्धको तथा भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा टाइफाइडसहित दादुरा–रुबेलाविरुद्धको खोप दिइने भएको हो।
बिएल संवाददाता - भेरीगङ्गा
जिल्लामा चोरी, लुटपाट, लागुऔषध दुव्र्यसनलगायत अपराधमा चोरीका मोटरसाइकलको अत्यधिक प्रयोग भएपछि रुपन्देही प्रहरीले यसको नियन्त्रणका लागि ‘क्लिन स्वीप अप्रेसन’ अभियान सञ्चालन गरेको छ।
बिएल संवाददाता - भैरहवा (रुपन्देही)
नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका र हाल लाइन काटिएका ग्राहकलाई पुनरावेदन प्रक्रियामा आउन आग्रह गरेको छ। महसुल उठाउनैपर्ने र राजस्वमा छुट दिन नसकिने भएकाले पुनरावलोकन प्रक्रियामा आउन वा किस्ताबन्दीमा तिर्नका लागि अवसर दिन सकिने स्पष्ट पारेको छ।
बिएल संवाददाता - काठमाडाैँ
स्वास्थ्यकर्मी विकले शिक्षा शाखा प्रमुख मल्लबाट यौन दुर्व्यवहार भएको भन्दै बुधबार मुद्दा दर्ता गरेको बताइन्। 'मैले यौन दुर्व्यवहार गरेको भन्दै मुद्दा दायर गरेकी हुँ,' उनले भनिन्, 'कानुनमा उल्लेख भएअनुसार सजायको माग गरेकी छु।'
बिएल संवाददाता - जुम्ला
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० निर्धारण गर्ने निर्णय गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत निर्णय गरेकाे हाे। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दी ६८ वटा कम हुनेछ।
बिएल संवाददाता - काठमाडौं
झापामा तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। सरकारी प्रोत्साहनसँगै उत्पादनको उचित मूल्य प्राप्त भएपछि किसान तोरीखेतीतर्फ आकिर्षत भएका हुन्।
बिएल संवाददाता - बनियानी (झापा)
१ .
२ .
३ .
४ .
५ .