
बाँकेमा ७१ वटा सीमा स्तम्भको मर्मत
बाँकेस्थित नेपाल–भारत सीमानामा पर्ने ७१ वटा सीमा स्तम्भको मर्मत–सम्भार गरिएको छ। बाँकेमा नेपाल–भारत सीमा स्तम्भ ३११ वटा छन्। ती सीमा स्तम्भमध्ये ७१ वटा मर्मत गरिएको हो।

बिएल संवाददाता - बाँके
बाँकेस्थित नेपाल–भारत सीमानामा पर्ने ७१ वटा सीमा स्तम्भको मर्मत–सम्भार गरिएको छ। बाँकेमा नेपाल–भारत सीमा स्तम्भ ३११ वटा छन्। ती सीमा स्तम्भमध्ये ७१ वटा मर्मत गरिएको हो।
बिएल संवाददाता - बाँके
भौगोलिक विकटतासँगै अभाव र अधिकारको प्रवाह नगरी पाँच दशकभन्दा बढी समय सीमा बस्तीमा स्थानीयसित जग्गाधनी पुजा नपाएको दशकौँ वितिसक्यो। जोगबुढा नदी पारी, नेपाल–भारत सीमासित जोडिएको बडुवाल टोलसित अभाव, गरिबी र आफूले पाउनुपर्ने अधिकारबाट वञ्चित हुनुपरेको पीडा स्थानीयवासीसित छ।
बिएल संवाददाता - कञ्चनपुर
पानीको राम्रो प्रबन्ध हुँदा नाग्म–गमगडी सडक भएर राराताल जाने पर्यटकलाई पनि सहज भएको छ। बागबजारका २२ घरधुरी छन्। सबैमा खानेपानीको धारा पुगेको छ।
बिएल संवाददाता - जुम्ला
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर छुटेका छन्। उक्त मुद्दामा सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर बुधबार छुटेका हुन्।
बिएल संवाददाता - काठमाडौं
रु ४३ करोड रकम अपचलनमा अहिले सात जना हिरासतमा रहेका छन् भने एक जना देश बाहिर रहेकाले अदालतमा हाजिर भएका छैनन्। यो मुद्दामा ४१ जना प्रतिवादी रहेको अदालतले जनाएको छ।
बिएल संवाददाता - बाँके
तर उच्च अदालतको संक्षिप्त फैसला भनिएको छ, ‘मिचिगनमा फेब्रुअरी २७ मा हुने राष्ट्रपतीय प्राइमरीको पूर्वसन्ध्यामा प्रस्तुत प्रश्नहरूको पुनरावलोकन यस अदालतले गर्नुपर्छ भन्ने कुरामा विश्वस्त हुन सकेन।’
बिएल संवाददाता - काठमाडौं
कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ सिंहपुरबमा आज आयोजित प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समितिको साधारणसभा तथा मिडिया सम्मेलनमा उहाँले सङ्घीय सरकारले सङ्घीयताको मर्मअनुसार कार्य गर्नुपर्ने बताए।
बिएल संवाददाता - कञ्चनपुर
नेपाली कांग्रेसका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागप्रमुख मीन विश्वकर्माले गठबन्धन सरकारको एक वर्षको कार्यकाल विगतको तुलनामा सफल रहेको बताएका छन्।
बिएल संवाददाता - भक्तपुर
गाउँघरतिर नै बास बस्ने गरेको हुचिलको बासस्थानमा समेत मानिसले अतिक्रमण गर्न थालेको, अवैध शिकारसमेत हुने गरेको र आहारा अभाव हुन थालेकाले हुचिल लोप हुँदै गएको चौदण्डी गढी नगरपालिका सिद्धीपुरका धनबहादुर पुलामीमगरले बताए।
बिएल संवाददाता - उदयपुर
राष्ट्रिय सेवा दलबाट प्रशिक्षित पूर्वविद्यार्थीको संस्था ‘एनसिसी एल्मुनाइ एशोसिएसन नेपाल’को छैटौँ वार्षिकोत्सवका अवसरमा आज ‘युवासँग प्रधानसेनापति’ कार्यक्रम आयोजना गरियो।
बिएल संवाददाता - काठमाडाैँ
अर्थ विविध शीर्षकबाट कात्तिकमा रु दुई करोड ७४ लाख ६३ हजार नौ सय ४० बराबर र मङ्सिरमा रु एक अर्ब ९५ करोड ८४ लाख ६२ हजार निकासा भएको तथा मङ्सिर मसान्तसम्ममा सरकारले रु चार अर्ब ७६ करोड ३२ लाख एक हजार नौ सय बराबरको रकमान्तर गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
हात्ती सुन्दरी प्रतियोगिताको उपाधि सेल्फीकलीले जितेको छ। सौराहामा आयोजना गरिएको १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत बुधबार गरिएको सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी छवटा हात्तीलाई पछि पार्दै १७ वर्षीया सेल्फीकलीले सो उपाधि जित्न सफल भएको हो।
बिएल संवाददाता - भरतपुर
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवनयापनको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
अहिले बलिउडका शाहरूख र सलमान एकअर्काेसँग घनिष्ट छन्। तर कुनैबेला यस्ताे पनि थियाे सलमान खानसँग डराउने गर्थे शाहरूख खान। उनीहरूकाे एकअर्काेसँग कुनै बाेलचाली पनि थिएन। जसकाे कारण थिइन्, ऐश्वर्या।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले प्रधानमन्त्रीको राजनीतिक प्रतिबद्धता कमजोर पार्ने कोशित भइरहेको बताएका छन्। बुधबार बिभिन्न सञ्चारमाध्यममा प्रधानमन्त्री दाहाल परिवारसहित घुम्न गएको लगायत विषयमा समाचार प्रकाशितपछि मल्लले यस्तो बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
समितिले टेरामक्स प्रणाली खरिदबारे नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायतका निकायका अधिकारीहरूसँग छलफल गरेको थियो। समितिको बैठकको निष्कर्ष सुनाउँदै समितिका सभापति ऋषिकेश पोखरेलले टेरामक्स खरिद प्रक्रियाको सबै काम हाललाई यथास्थितिमा राख्दै हालसम्म सम्पादित कार्यहरूको सूक्ष्म विश्लेषण तथा अनुसन्धान गर्दा यो प्रक्रियामा सैद्धान्तिक, नीतिगत र सर्वोच्च अदालतको परमादेश समेत उल्लंघन भएको समितिको ठहर रहेको बताए।
बिएल संवाददाता - काठमाडाैँ
पश्चिमी इराकको मरुभूमिमा मङ्गलबार सडक किनारमा भएको बम विस्फोटमा परी मारिएका दुई कुवेती र साउदी पर्यटकको शव फेला परेको इराकी सेनाले बताएको छ।
बिएल संवाददाता - बगदाद
दक्षिणी थाइल्यान्डमा बाढीबाट कम्तीमा ६ जनाको मृत्यु र हजारौँ घरबारविहीन भएका छन्। डिसेम्बर २२ देखि आएको बाढीले सातुन, सोङ्ख्ला, पट्टानी, याला र नाराथिवाट प्रान्तमा ७० हजारभन्दा धेरै घरमा क्षति पुगेको क्षेत्रीय अधिकारीहरूले बुधबार बताएका छन्।
बिएल संवाददाता - बैंकक
हिजोआज उमेर नपुग्दै कपाल झर्ने फूल्ने समस्या भएका पुरुषको संख्या धेरै छन्। जसले गर्दा पुरुषको व्यक्तित्वमा असर र्पुयाइरहेको हुन्छन्।
बिएल संवाददाता - काठमाडाैँ
न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो। सोमबार र मङ्गलबार सार्वजनिक बिदा अदालतमा बन्द भएको थियो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .