बिहिबार, ११ सेप्टेम्बर २०२५

एमाले दृष्टिकोण भएको पार्टी हो: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले मुलुकको सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रियताको रक्षा गर्ने र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने अभिभारा बोकेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकुमारी घटना: घाइते थप एक प्रदर्शनकारीकाे मृत्यु

ललितपुरको बालकुमारीमा भएकाे आन्दोलनकाे घटनमा थप एक जनाकाे मृत्यु भएकाे छ। रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै शुक्रबार युवाले गरेकाे प्रदर्शनमा वीरेन्द्र शाहको मृत्यु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले दृष्टिकोण भएको पार्टी हो : अध्यक्ष ओली

नेकपा एमाले चितवनले कालिका नगरपालिकामा आज आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले एमालेले काम गरेर देखाएको र स्पष्ट दृष्टिकोण भएको पार्टी भएको बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

मृत्यु हुनुअघि यसरी ढलेका थिए सुजन...(भिडियाे)

रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै शुक्रबार युवाहरूले गरेकाे आन्दोलनमा २३ वर्षीय राउतकाे प्रहरीले बाेकेकाे बन्दुककाे कुना लागेर मृत्यु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार प्रदान

प्रेस काउन्सिल नेपालले २०७२ पुसमा प्रकाशित संहितामा इतिहास बांँङिगएको दुःखेसो, प्रेस चौतारी नेपालले २०७३ सालमा प्रकाशित गरेको पत्रिकामा नेपाली पत्रकारिताको बहस र यथार्थ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाट विसं २०८० भदौंमा महासंघको संस्थापक प्रकाशित सत्यनारायणबहादुर श्रेष्ठ गरी चौधरीका लेख प्रकाशित छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘आहा रारा पोखरा गोल्डकप’ माघ ९ देखि

मोफसलकै सर्वोत्कृष्ट राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करण आगामी माघ ९ देखि २० सम्म सञ्चालन हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना छैन: मुख्यमन्त्री कार्की

सङ्घीयता कार्यान्वयनको सवालमा कोशी प्रदेश सरकारले अगुवाइ गर्ने उनले बताए। सङ्घीयता कार्यान्वयनका सवालमा कोशी प्रदेशले सशक्त भूमिका निर्वाह गरिरहेको र प्रदेशको संवैधानिक अधिकारका विषयमा आफू मुख्यमन्त्री बन्दा भएका घटनाक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

बालकुमारी आन्दोलन: प्रहरीकाे गाली लागेर एक जनाको मृत्यु

ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएकाे छ। आन्दोलनकारी र प्रहरीबीचको झडपमा एक आन्दोलनकारीको मृत्यु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रीको गाडीमा आगजनी गर्ने ५ जना पक्राउ, मन्त्रीलाई सिंहदरबार पुर्‍याइयाे

उनले भने, ‘आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्याएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रीको गाडीमा अगाजनीपछि बालकुमारी तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काेरियन भाषा परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले शुक्रबार दिउँसाे मन्त्री ज्वालाको गाडीमा आगजनी गरेपछि बालकुमारी तनावग्रस्त बनेकाे हाे। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले युवाहरुलाई अश्रुग्यास प्रहार गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

ललितपुरमा मन्त्रीको गाडीमाथि आगजनी

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले शुक्रबार बा २ झ ५८६१ नम्बरको मन्त्रीकाे गाडीमा आगजनी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचन: १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सात जिल्लाका जिल्ला न्यायाधीशलाई यही पुस १६ गतेदेखि लागू हुने गरी बिहीबार निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारको एक वर्ष : पर्यटनमा जागेको आशा

वर्तमान सरकार गठनपछि पर्यटन क्षेत्रलाई दिइएको उच्च प्राथमिकताले गर्दा निजी क्षेत्रको लगानीमा वृद्धि तथा पर्यटकीय पूर्वाधारहरुको विकासले पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ। आजको दिनमा ३५ लाख पर्यटकलाई धान्न सक्ने पर्यटन क्षेत्रको क्षमता विकास भइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सांसदको मुख्य कार्यभार कानुन बनाउने हो, तर कानुन कति बनाउनुभयो भनेर जनताले खासै प्रश्न गर्दैनन्’

नेपाली कांग्रेसकी नेत्री एवं प्रतिनिधिसभा सदस्य मैना कार्की भन्छिन्, ‘बाहिर मञ्च पाउँदा धेरै बोलिन्थ्यो, सदनमा समयसीमा र विषयवस्तुमा केन्द्रित भएर बोल्नुपर्छ। शून्य समयमा प्राप्त एक मिनेटमा मतदाता, जिल्ला र देशका जल्दाबल्दा विषय राख्न सक्ने नयाँ अभ्यास सिकाएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कबुलियत वनमा लगाइएको अम्रिसो बेचेर तीन करोड बढी आम्दानी

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ। गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसोे उत्पादन भएको थियो। यसबाट रु तीन करोड २६ लाख ३५ हजार आठ सय ५० आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

चालिस हजार गाँजाको बिरुवा नष्ट

महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जलेश्वर

जुम्लामा कपडा बैंक

घरमा लगाएका पुराना संचित रहेका कपडाहरु अन्य कपडा विहिन मानिसहरुको उदार तथा सयोगको लागि कपडा बैंक स्थापना गरिएको व्यवस्थापक ऋषिराम पाण्डेले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

इलाममा ड्रागन फ्रुटको खेती विस्तार हुँदै

पछिल्लो समय इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ। गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा लगाइएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ। ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाका अनुसार गत वर्ष तीन मेट्रिक टन उत्पादन भएको ड्रागन फ्रुट यस वर्ष तीन दशमलव दुई मेट्रिक टन उत्पादन भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

मुग्लिन पोखरा सडकखण्डः जामुनेदेखि पोखरासम्म कालोपत्र तयारी

केही समयदेखि निकै सुस्त काम भइरहेको यो खण्डमा अहिले कामको गतिले तीव्रता पाएको छ। हालसम्म यो खण्डको प्रगति १४ प्रतिशत मात्रै छ। सडक कालोपत्रका लागि करिब दुई किलोमिटर बेसको काम सकिएको पौडेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली