बुधबार, १३ अगस्ट २०२५

श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको कारागार सजाय

आफ्नी श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा कजाकिस्तानको एक अदालतले एक पूर्वमन्त्रीलाई सोमबार २४ वर्षको कारागार सजाय सुनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अस्ताना

अफगानिस्तान बाढी: मृत्यु हुनेकाे संख्या तीन सय नाध्याे, आपत्कालीन अवस्था घोषणा

अफगानिस्तानका धेरै प्रान्तमा आएको आकस्मिक बाढीमा मृत्यु हुनेकाे संख्या तीन सय नाघेकाे विश्वखाद्य कार्यक्रम (डब्ल्युफएपी)ले जनाएकाे छ। अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गरी घाइतेहरूलाई बचाउन प्रयास गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अफगानिस्तान

जङ्गलमा लागेको डढेलोले पश्चिमी क्यानाडाका दुई समुदायलाई आपत्कालीन चेतावनी

ओटावा​ -क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टामा जङ्गलमा लागेको नियन्त्रणबाहिरको डढेलोका कारण दुई समुदायका लागि शुक्रबार राति निकासीको चेतावनी जारी गरिएको छ। उक्त दुई समुदाय ‘फोर्ट म्याकमुरे’ र ‘सप्रे क्रिक एस्टेट’ का थिए। आगो हाल फोर्ट म्याकमुरेको २५ किलोमिटर दक्षिणपश्चिममा रहेको र धुवाँले फोर्ट म्याकमुरेको दक्षिणी राजमार्ग ६३ मा दृश्यतालाई असर गर्न सक्छ।

बिएल संवाददाता

बिएल संवाददाता - ओटावा

लाहोर एयरपोर्टमा आगलागी, उडानहरू अवरुद्ध

आपत्कालीन प्रतिक्रियाकर्ताको सहयोगमा मानिसहरूको द्रुत उद्धारले व्यक्तिहरूलाई कुनै हानि नभएको जनाइएको छ। यद्यपि अध्यागमन काउन्टरको छतबाट लागेको आगोले त्यस क्षेत्र धुवाँले भरिँदा यात्रुहरूलाई बाहिर निकाल्न आवश्यक थियो।

बिएल संवाददाता

बिएल संवाददाता - पाकिस्तान

युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश

रुसको बेलगोरोड सीमा क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा छ जनाको मृत्यु र ३० भन्दा धेरै घाइते भएपछि राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार पश्चिमी ‘धम्कीहरू’ को सामना गर्दै नयाँ आणविक हतियार अभ्यासको आदेश दिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - पेरिस

अफगानिस्तानमा भारी वर्षा, बाढीमा परे १४ जनाको मृत्यु

मन्त्रालयका प्रवक्ता जनान साइकका अनुसार १४ प्रान्तमा वर्षाका कारण एक सय ४० आवासीय घरहरू क्षतिग्रस्त भएका छन् भने दुई हजारभन्दा बढी गाईवस्तुको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काबुल

सुन तस्करीको रिपोर्टपछि भारतका शीर्ष अफगान कूटनीतिज्ञद्वारा राजीनामा

भारतमा अफगानिस्तानका शीर्ष कूटनीतिज्ञले कथितरूपमा मुलुकमा करिब २० लाख डलर मूल्यको सुन तस्करी गर्दा विमानस्थलका अधिकारीहरूले पक्राउ गरेको केही दिनपछि राजीनामा दिएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

भारतको कारखानामा विस्फोट हुँदा दुईको मृत्यु

उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई जना कामदारको मृत्यु भएको छ। प्रहरीका अनुसार पञ्जाबको लुधियाना जिल्लाको जस्पल बाङ्गर गाउँको औद्योगिक क्षेत्रमा रहेको कारखानाभित्र बुधबार राति विस्फोट भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

जापानमा ९० लाख घर खाली, यस्ताे छ कारण 

खाली घरहरूमध्ये ४४ लाख ३० हजार भाडामा लगाइएका छन् भने तीन लाख ३० हजार बिक्रीका लागि छन्। त्यसैगरी तीन लाख ८० हजार खाली घरहरू छुट्टीका समय प्रयोग गरिने गर्छ। खाली रहेका तीन लाख ८५ हजार घर बेवारिसे अवस्थामा रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अबुजा

रूसले ऊर्जा बजारमा हुने कुनै पनि प्रतिबन्धको जवाफ दिने क्रेमलिनको चेतावनी

रुसले देशको ऊर्जा क्षेत्रमा थोपरिएको कुनै पनि सम्भावित ‘अवैध अवरोध’ र ‘अनुचित प्रतिस्पर्धा’लाई पार गर्ने उपायको खोजी गर्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शनिबार बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

विस्फोटमा परी २० कम्बोडियाली सैनिकको मृत्यु

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले त्यहाँको पश्चिम क्षेत्रस्थित एक सैन्य शिविरमा भएको गोलाबारुद विस्फोटमा परी २० कम्बोडियाली सैनिकको मृत्यु भएको शनिबार बताएका छन्। प्रधानमन्त्री हुन मानेटले फेसबुकमार्फत जारी गरेको शोक सन्देशमा विस्फोटमा परी सैनिकको मृत्यु भएको उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - कम्बोडिया

ताइवानमा भूकम्प

ताइवानमा भूकम्प गएकाे छ। ताइवानको पूर्वी काउन्टी हुआलियन नजिक केन्द्रबिन्दु भएर ६.१ रिक्टर स्केलकाे भूकम्प गएकाे उक्त टापु देशको मौसम विभागले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माेदीकाे प्रचार गर्दा गर्दै बेहाेस भएका भारतीय मन्त्रीले दिए गर्मीलाई दाेष (भिडियाे)

सडकमन्त्री नितिन गडकरी बुधबार पश्चिमी राज्य महाराष्ट्रको एउटा सानो सहरमा सम्बोधनका क्रममा बेहोस भएका थिए। त्यहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको पुनः निर्वाचनका लागि प्रचार गरिरहेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु

गर्मीसम्बन्धी ३४ वटा घटना मध्य फिलिपिन्सको केन्द्रीय भिसायास क्षेत्र, उत्तरी फिलिपिन्सको इलोकोस क्षेत्र र दक्षिणी फिलिपिन्सको सोक्सस्कार्गेन क्षेत्रबाट रिपोर्ट गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - मनिला

चिनियाँ प्रहरीद्वारा विदेशमा आर्थिक फरार व्यक्तिको खोजी अभियान सुरु

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले विदेशमा फरार रहेका आर्थिक भगौडाहरूलाई पक्रन यस वर्षका लागि अभियानको योजना बनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको शनिबार बताएका छन्। भ्रमणका क्रममा टेस्लाका मालिक मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र ठूला लगानी योजनाहरूमा छलफल गर्ने कार्यक्रम थियो।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु भएको सिरियाली मानवअधिकार अनुगमनकारी संस्थाले शुक्रबार जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दमास्कस

भारतमा आम निर्वाचन सुरु, सत्तामै रहलान मोदी? 

छिमेकी भारतमा आजदेखि आम निर्वाचन सुरु भएको छ। पहिलो चरणमा शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। सातमध्ये यो पहिलो चरणमा १०२ सिटमा मतदान हुनेछ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

इरानमाथि इजरायलले गर्‍यो आक्रमण

इजरायलले इरानमाथि आक्रामण गरेको छ। इरानको इस्फाहान एयरपोर्ट नजिकै विस्फोट भएको इरानी समाचार एजेन्सीहरुले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं