बुधबार, १३ अगस्ट २०२५

चिसोका कारण किर्गिजस्तानका विद्यालयमा अनलाइन पढाइ

अत्यधिक चिसोका कारण किर्गिस्तानका सबै विद्यालयहरू डिसेम्बर १३ देखि १५ सम्म अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बिश्केक

इरानद्वारा धर्मगुरु अयातुल्लाहको हत्या गर्ने व्यक्तिलाई मृत्युदण्ड

 इरानी अधिकारीहरूले गत अप्रिलमा एक शक्तिशाली धर्मगुरूको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तेहरान

चीनको अर्थतन्त्र ५.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

एसियाली विकास बैंक (एडीबी)ले एसिया प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रका लागि आफ्नो आर्थिक प्रक्षेपण बढाएको छ। चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि भएको एडीबीको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मनिला

चीनको अर्थतन्त्र ५.२ प्रतिशतले वृद्धि हुने एडीबीकाे प्रक्षेपण

क्षेत्रीय अर्थतन्त्र भने  यस वर्ष ४.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ। जुन अघिल्लो बर्षको सेप्टेम्बरमा ४.७ प्रतिशतको प्रक्षेपण गरिएको थियो। आगामी वर्षको लागि भने ४.८ प्रतिशत प्रक्षेपण कायम गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मनिला

एडिबीद्वारा जलवायु परिवर्तन व्यवस्थापनका लागि लाओसलाई ३ करोड २० लाख डलर ऋण

एडिबीको बाढी तथा खडेरी न्यूनीकरण र व्यवस्थापन क्षेत्र परियोजनाले लाओसलाई बाढी र खडेरीबाट हुने क्षतिलाई कम गर्न आहार विविधता क्षेत्रमा सहयोग गर्ने बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मनिला

भारत र भियतनामबीचको संयुक्त सैन्य अभ्यास हनोईमा सुरु

‘भिन्म्याक्स २०२३ अभ्यास भियतनामको हनोईमा डिसेम्बर ११ तारिख देखि २१ सम्म सञ्चालन भएको छ, जसमा बंगाल इन्जिनियर समूहको इन्जिनियर रेजिमेन्टका ३९ सेना र आर्मी मेडिकल कोर्प्सका ६ जना सेना गरी ४५ सेना सम्मिलित भारतीय टोलीले भाग लिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - हनोई

हिमपातका कारण पूर्वी चीनका विद्यालयमा अनलाइन पढाइ

सोमबार बिहानैदेखि शुरु भएको हिमपातका कारण पूर्वी चीनको शानडोङ प्रान्तको राजधानी जिनानमा प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जिनान

इजरायली विशेष हेलिकप्टरद्वारा गाजाबाट ६०० भन्दा बढी घाइतेको उद्धार

इजरायल डिफेन्स फोर्सले गाजामा 'आइरन स्वर्ड्स युद्ध' शुरु भएदेखि करिब  ६०० घाइते सैनिकहरूको उद्धार गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तेल अवीव

जलवायु वित्तको मुद्दा सधैँ पेचिलो

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा विषयगत विभिन्न विषयमा राष्ट्रहरूबीच वार्ता र छलफल जारी छन्। सम्मेलनका अन्य विषयका तुलनामा जलवायु वित्तको विषय भने सधैँ पेचिलो रहँदै आएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - दुबइ

लेबनान–इजरायल सीमामा भिडन्त, ६ जनाको मृत्यु

लेबनान–इजराइल सीमामा शुक्रबार भएको भिडन्तमा चार हिजबुल्लाह लडाकू र प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे) अभियानका दुई सदस्य मारिएको लेबनानी सैन्य सूत्रले बताएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - बेरुत

इराकको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु

सोरान स्वास्थ्य विभागले विज्ञप्तिमा भनेको छ, ‘सबैभन्दा पहिला भवनको तेस्रो र चौथो तलामा आगो लागेको थियो, ती तलामा विश्वविद्यालयका छात्र र शिक्षक बस्छन्। त्यसपछि आगो सम्पूर्ण पाँच तले भवनमा फैलियो।’

बिएल संवाददाता

बिएल संवाददाता - बगदाद

बीस देशका पर्यटकलाई इन्डोनेसियाको ‘फ्रि भिसा’

इन्डोनेसियाली सरकारले विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले चीनलगायत २० देश र त्यस क्षेत्रका पर्यटकहरूका लागि ‘फ्रि भिसा’ नीति लागू गर्न लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जाकार्ता

महिलालाई दुव्यवहार गरेको आरोपमा पाकिस्तानी प्रहरी रंगेहात पक्राउ

पाकिस्तानको फैसलावादको  एलिट फोर्समा कार्यरत एक प्रहरी अधिकारीलाई स्थानीय बासिन्दाहरूले दिजकोट क्षेत्रमा महिलाहरूलाई  ‘उत्पीडन’ गरेको आरोपमा रंगेहात पक्राउ गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता -   फैसलाबाद

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) मा रहेको आफ्नो पार्टी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

दक्षिणी भानुआतुमा ७.१ म्याग्निच्युडको भूकम्प

दक्षिणी भानुआतुमा आज ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ। भूकम्पका कारण सुनामीको चेतावनीसमेत जारी गरिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - सिड्नी

जलवायु परिवर्तनका कारण बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशत वृद्धि

अन्तर्राष्ट्रिय उद्धार समिति आईआरसीले बुधबार सार्वजनिक गरेको अध्ययनले बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशतले बृद्धि भएको तथ्यांक खुलासा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ढाका

फिलिपिन्सद्वारा टिकटकमाथि आंशिक प्रतिबन्ध लगाउन सक्ने

फिलिपिन्सको राष्ट्रिय सुरक्षा परिषद्का एक अधिकारीका अनुसार साइबर जासुसीको चिन्ताको बीचमा फिलिपिन्सको सरकारले सुरक्षा कर्मचारीहरूलाई टिकटक एप प्रयोग गर्नबाट प्रतिबन्ध लगाउने वा नलगाउने भन्ने विषयमा निर्णय गर्ने भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - मनिला

जापानमा भाङको औषधीय प्रयोगलाई कानुनी मान्यता

जापानको संसदले बुधबार भाङबाट प्राप्त हुने चिकित्सा उत्पादनलाई वैधानिकता दिने विधेयक पारित गरेको छ, भने औषधीय प्रयोजनका लागि बाहेक अन्य रसायनको प्रयोगलाई अपराधीकरण गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

फिलिपिन्समा बस दुर्घटना हुँदा १७ को मृत्यु

मध्य फिलिपिन्सको पहाडमा एउटा यात्रुवाहक बस सडकको खतरनाक मोडबाट चिप्लिएर खस्दा १७ जनाको मृत्यु र ११ जना घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - मनिला