
भारतको लोकसभाको पहिलो चरणको मतदान आज
भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान आज हुँदैछ। यस चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा मतदान हुने भारतीय निर्वाचन आयोगले जनाएको छ।

बिएल संवाददाता - काठमाडाैं
भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान आज हुँदैछ। यस चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा मतदान हुने भारतीय निर्वाचन आयोगले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार भएपछि किभ र मस्कोबीच चलिरहेको द्वन्द्वमा कम्तिमा १७ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका छन्।
बिएल संवाददाता - किभ
अफगानिस्तानमा हालै आएको बाढीका कारण ७० जनाको मृत्यु भएको भने ५० जनाभन्दा बढी घाइते भएका छन्। मृतकको संख्या ७० तथा घाइतेको संख्या ५० भएको पुष्टि भएसँगै बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेको राष्ट्रिय विपद् अधिकारी मुल्लाह जानान स्याकले बताएका छन्।
बिएल संवाददाता - काबुल
मौसम विज्ञान केन्द्रका अनुसार यी क्षेत्रका केही भागहरूमा आँधीबेहरीका साथ अधिकतम समय ५० मिलिमिटरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ।
बिएल संवाददाता - बेइजिङ
भारी वर्षासहितको मौसमी विचलनले शनिबारदेखि पाकिस्तानका विभिन्न क्षेत्रमा विनास मच्चाएको छ। विनासका कारण ७१ जनाको मृत्यु हुनुका साथै ६७ जना घाइते भएको एक अधिकारीले बुधबार सिन्ह्वालाई बताएका छन्।
बिएल संवाददाता - पाकिस्तान
मध्य गाजामा इजरायली सेनाले हवाई आक्रमण गरी रकेट लन्चर तथा हमासको आतङ्ककारी पूर्वाधार नष्ट गरेको छ। यसै क्रममा आतङ्कारीहरूलाई पनि नष्ट गरेको इजरायली रक्षा बलले बुधबार जनाएको छ।
बिएल संवाददाता - तेलअवीव
काश्मिरमा मङ्गलबार डुङ्गा पल्टिँदा डुङ्गामा सवार चारजना स्कुले बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य धेरै बेपत्ता भएको अधिकारीहरूले बताएका छन्।
बिएल संवाददाता - नयाँदिल्ली
‘हामी सधैँ यसको सम्भावनाको बारेमा चिन्तित छौँ, म के भन्न सक्छु भने इरानमा आणविक केन्द्रहरूको निरीक्षण गरिरहेका हाम्रा निरीक्षकहरूलाई इरान सरकारले हिजो आइतबार सुरक्षाका कारण सबै आणविक केन्द्र बन्द रहनेछ भनेर जानकारी गराएको छ’, उनले भने।
बिएल संवाददाता - संयुक्त राष्ट्रसङ्घ
लामो समयदेखि चलिरहेको हिंसात्मक द्वन्द्वका कारण मणिपुरका सबै क्षेत्र संवेदनशील वर्गमा परेका छन्। झण्डै पाँच महिनाको शान्तिपछि फेरि भएको हिंसाले जनताको मनमा त्रास पैदा गरेको छ। मणिपुरेहरू अहिल्यै निर्वाचन चाहँदैनन्।
बिएल संवाददाता - मणिपुर
चीनको सर्वोच्च अदालतले सोमबार देशभरका अदालतहरूलाई सम्बन्धविच्छेदको सुनुवाइका क्रममा नाबालिग बालबालिकाको संरक्षणमा जोड दिन निर्देशन दिएको छ।
बिएल संवाददाता - बेइजिङ
विगत केही दिनदेखि कंग्रेसले कन्हैयालाई उत्तर पूर्वी दिल्लीबाट उम्मेदवार बनाउन सक्ने अनुमान गरिएको थियो। आइतबार ‘कंग्रेस हेडक्वाटर’द्वारा जारी उम्मेदवारको सूचीमा कन्हैया कुमारको नामसमेत समावेश गरिएको छ।
बिएल संवाददाता - नयाँ दिल्ली
इरानको अर्धसैनिक रिभोलुसनरी गार्डका कमाण्डोले ‘स्ट्रेट अफ हर्मुज’ नजिकैवाट यो कार्गो पानी जहाज कब्जामा लिएका हुन्। सो जहाजमा १७ भारतीय पनि सवार रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छ।
बिएल संवाददाता - काठमाडाैं
जरायलमाथि आक्रमण गरेपछि इरानी संसदमा पनि उत्सव मनाइएको थियो। भने, देशैभरिका इरानी जनताले उत्सव मनाएको भिडियोहरू सार्वजनिक भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
इरानको इस्लामिक रिभोलुसन गार्ड कोप्स(आइआरजिसी)ले खास-खास लक्षित ठाउँहरूमा निशाना बनाएर आक्रमण गरिएको जनाएको छ। भने, इजरायली डिफेन्स फोर्सले ‘आवश्यक ठाउँहरूमा प्रत्याक्रमण जारी रहेको’ बताएको छ।
बिएल संवाददाता - काठमाडाैं
जापानमा आर्थिक वर्ष सन् २०२२ मा हरितगृह ग्यास उत्सर्जनमा कमी आएको सरकारी तथ्याङ्कले देखाएको छ। यहाँको कार्वनडाइअक्साइड उत्सर्जनमा अपेक्षित कमी आएको अर्थात् एक हजार १३५ मिलियन टनको न्यून रेकर्डमा झरेकोे बताइएको छ।
बिएल संवाददाता - टोकियो
चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शुक्रबार देशका केही भागमा घना कुहिरोको चेतावनी नवीकरण गरेको छ। केन्द्रका अनुसार शुक्रबार बाक्लो कुहिरोले पीत सागरका केही भाग र सान्डोङ प्रायद्वीपको तटीय पानी, साथै हेनान, हुबेई, हुनान र चोङकिङलगायत प्रान्तीयस्तरका क्षेत्रका केही भाग ढाक्ने अनुमान गरिएको छ।
बिएल संवाददाता - बेइजिङ
रुसको ओरेनबर्ग सहरमा शुक्रबार युराल नदीको सतह नयाँ रेकर्ड उचाइमा पुगेपछि बाढीका कारण रुस र कजाकिस्तानका दशौँ हजार मानिसलाई स्थानान्तरण गरिएको अधिकारीहरूले बताएका छन्।
बिएल संवाददाता - मस्को
रमजानको समयमा लुटपाटको प्रतिरोधमा १९ जनाको मृत्यु हुनुका साथै ५५ जना घाइते भएको एआरवाई न्यूजले जनाएको छ। लुटपाटको प्रयासमा कराँचीमा १९ नागरिकको मृत्युका लागि सशस्त्र लुटेराहरू जिम्मेबार रहेको एक प्रहरी अधिकारीले बताएका छन्।
बिएल संवाददाता - पाकिस्तान
गत हप्ता साउदी अरेबियाले एक कार्यक्रममा यो परियोजना सुरु गरेको थियो, जसको नाम एटरनिटास टावर हो। यसको निर्माण कार्य जारी रहेको र सन् २०२७ मा विश्वका लागि खुला गर्ने लक्ष्य राखिएको छ। यो टावर खुलेपछि साउदी अरबको इतिहासमा अर्को उपलब्धि थपिनेछ। यो विश्वको दोस्रो सबैभन्दा अग्लो भवन मरिना १०१ भन्दा २५ मिटर अग्लो हुनेछ। मरीनाको उचाई ४२५ मिटर छ।
बिएल संवाददाता - रियाद
दक्षिण कोरियाको प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डीपी) ले राष्ट्रियसभा चुनावमा बहुमत प्राप्त गरेको छ। डीपीले सत्तारुढ पिपुल पावर पार्टी (पिपिपी) लाई पछि पार्दै विजय हासिल गरेको हो। यस चुनावी नतिजाले पिपिपीका तर्फबाट राष्ट्रपति भएका युन सुक योललाई पनि समस्यामा पारेको छ।
बिएल संवाददाता - सियोल
१ .
२ .
३ .
४ .
५ .