बुधबार, १३ अगस्ट २०२५

नेप्सेमा ४४ अङ्कको वृद्धि, ३ अर्ब ७१ करोडको कारोबार

नेप्सेका अनुसार आज सिइडीबी हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, आज प्रभु सेलेक्ट फन्डको शेयर मुल्य सबै भन्दा बढी ९.३६ प्रतिशतले घटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इजरायलको लेबनानमा हिजबुल्लाहका केन्द्रमा आक्रमण, सयभन्दा बढीको मृत्यु

इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको छ। इजरायलले लेबनानका मानिसहरूलाई सुरक्षित रहन हिजबुल्लाह लक्ष्यहरूबाट टाढा जान आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नयाँ राष्ट्रपति छान्न श्रीलङ्कामा मतदान

व्यापक प्रदर्शनबाट राष्ट्रपति हटेको डेढ वर्षपछि श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन भइरहेकाे छ। देशको नवौँ कार्यकारी राष्ट्रपति चयनका लागि आज बिहान ७ बजेदेखि मतदान सुरु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

३० वर्षपछि आएको आँधीले भियतनाम अस्तव्यस्त: ६० जनाको मृत्यु, १५ लाख नागरिक प्रभावित

३० वर्षपछि आएको शक्तिशाली आँधीका कारण भियतनाम अस्तव्यस्त बनेको छ। ‘यागी’ नाम दिइएको आँधीका कारण ६० जनाको मृत्यु भइसकेको छ २४० भन्दा बढी घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

शेख हसिनाको सुपुर्दगीको माग गर्दै बंगलादेश

सन् २०१३ मा बंगलादेश र भारतबीच हस्ताक्षर भएको सुपुर्दगी सन्धि अनुसार हसिनालाई स्वदेश फिर्ता ल्याउन प्रयास गरिने इस्लामले बताए। यद्यपि, सुपुर्दगी सन्धिको एक खण्डअनुसार ‘राजनीतिक चरित्र’ भएका अपराधका लागि सुपुर्दगी अस्वीकार गर्न सकिने प्रावधान रहेकोले यो प्रक्रियामा चुनौती आउने सम्भावना पनि उत्तिकै रहेको एएफपीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बंगलादेशः किन त्रासमा बाँचिरहेका छन् हिन्दू कर्मचारीहरू?

बंगलादेश सरकारले यस सूचीलाई आगामी हिन्दू रीतिथिति र चाडपर्वका अवसरमा सम्बद्ध अधिकारीहरूलाई बोलाउन तयार पारिएको बताएको छ। तर, फ्रिडम फर हिन्दू राइट्स इन बंगलादेशको संगठनले यस तर्कलाई स्वीकार गरेको छैन, र यसलाई डरको वातावरण सिर्जना गर्ने कदमको रूपमा हेरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ढाका

मणिपुर गिजाेल्दै गाेदी मिडिया

भारतको मणिपुरमा गृहयुद्ध चलिरहेको छ। एउटा लडाइँ मणिपुरको माटोमा र अर्को भारतीय मिडियामा। जालझेल र षड्यन्त्रको श्रृङ्खला दुवैतिर गहिरो छ–मणिपुर र टेलिभिजनको पर्दामा। बम मणिपुरको उपत्यकामा खस्छ तर यसको धुवाँ पहाड हुँदै टेलिभिजन स्टुडियोसम्म आइपुग्छ। मणिपुरमा जे भइरहेको छ,त्यो अत्यन्त पीडादायी र खतरनाक छ। अनि भारतीय मिडियामा जे चलिरहेको छ,त्यो झनै हानिकारक छ।

बिएल संवाददाता

बिएल संवाददाता - मणिपुर

काेरियाली युवामा छैन विवाहकाे रहर, जन्मदर घट्दा सरकार चिन्तित

दक्षिण कोरियामा जन्मदर कम हुनुको पछाडि एक महत्वपूर्ण कारण भनेको युवा पुस्तामा विवाहप्रति सकारात्मक धारणा नहुनु हो। धेरै युवाहरूले विवाह र परिवारको जिम्मेवारीबाट बच्न चाहन्छन्, जसले गर्दा जन्मदरमा थप गिरावट आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जापानमा शक्तिशाली आँधी, १० लाख मानिस प्रभावित

सानसान बिहीबार बिहान ८ बजे दक्षिणपश्चिमी टापु क्युसु पुगेको थियो। मिडिया रिपोर्टका अनुसार आँधी २५२ किलोमिटर प्रतिघण्टाको गतिमा चल्नुको साथ-साथै मुसलधारे वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बंगलादेशको इस्लामिस्ट जमात–ए–इस्लामी पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा

जमात–ए–इस्लामी बंगलादेशको मुख्य इस्लामिक पार्टी हो, जसलाई धार्मिक कट्टरवादको रूपमा चिनिन्छ।  यस पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्ने क्रममा सरकारले आतंकवादी गतिविधिमा जमात–ए–इस्लामीको संलग्नताको कुनै प्रमाण नभेटिएको बताएको छ। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले जमात–ए–इस्लामी पार्टीलाई यहूदी विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाएकी थिइन्। जमात–ए–इस्लामी पार्टीलाई बंगलादेशमा विद्यार्थी नेतृत्वको विरोधमा हिंसा भड्काएको आरोप लगाइएको थियो, जुन पछि पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध विद्रोहमा परिणत भयो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

युक्रेनबाट फर्किए लगत्तै मोदीलाई बाइडेनकाे फाेन

दुई नेताबीच युक्रेनलगायत विश्वका विभिन्न विषयमा छलफल भएको थियो। कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले युक्रेनमा शान्ति र स्थायित्वका लागि भारतको समर्थन दोहोर्‍याएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राप्रपाले थाइल्यान्डमा संगठन विस्तार गर्याे , कसले के जिम्मेवारी पाए?

भुषण श्रेष्ठकाे संयाेजकत्वमा थाइल्यान्डमा राप्रपानिकट प्रवासी नेपाली एकता समाज गठन भएकाे हाे। नेपालमा प्रतिपक्षमा बसेर राप्रपाले देशहितमा चालेकाे कदमबाट प्रभावित भएर संगठित भएकाे युवाहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बैंकक

जापानमा सेप्टेम्बर २७ मा नयाँ प्रधानमन्त्रीको निर्वाचन गरिने

जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीले नयाँ नेता चयन गर्ने तथा सेप्टेम्बर २७ मा प्रधानमन्त्री चयन गर्ने जनाएको छ।  वर्तमान प्रधानमन्त्री फुमियो किशिदाले गत हप्ता आफ्नो सरकारका लागि अनुमोदन मूल्याङ्नमा आएको परिणामपछि अर्को महिना पदबाट हट्ने निर्णयपछि सत्तारूढ दलले नयाँ नेता चयन गरी प्रधानमन्त्रीका लागि सिफरिस गर्ने घोषणा गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

सबैभन्दा वृद्ध पाण्डाले जुम्लाहा बच्चा जन्माएपछि...

विश्वमै पहिलो पटक सबैभन्दा वृद्ध पाण्डाले जुम्लाहा बच्चा जन्माएको छ। हङकङको ओशन पार्कमा रहेको १९ वर्षको यिङ यिङ नामको रेडपाण्डाले भाले पोथी बच्चालाई जन्म दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भारतका पूर्वविदेशमन्त्री नटवर सिंहको निधन

लामो समयदेखि बिरामी परेका पूर्वविदेशमन्त्री सिंहको गुरुग्रामस्थित एक निजी अस्पतालमा ९३ वर्षको उमेरमा शनिबार राति निधन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बंगलादेशकाे संसद् भंग

बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्धिनले अन्तरिम सरकार गठनका लागि मंगलबार संसद् भंग गरेका छन्। राष्ट्रपतिले तीनवटै सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका शीर्ष नेता, नागरिक समाजका प्रतिनिधि र आन्दोलनकारी विद्यार्थी नेतासँगको बैठकपछि १२ औं संसद् विघटन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इजरायलको बचाउमा मध्यपूर्वमा अमेरिकाको हतियार तैनाथ

अमेरिकी रक्षा विभाग पेन्टागनले उक्त क्षेत्रमा अमेरिकाले लडाकु जेट स्क्वाड्रन र विमानवाहक वाहक तैनाथ गर्ने जनाएको छ। उनीहरुको लक्ष्य इरानले आक्रमण गरेमा इजरायलको सुरक्षा गर्नु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इरानी सेनाका एजेन्टको प्रयोग गरेर इस्माइलको हत्या गरिएको दाबी

बेलायती मिडिया हाउस द टेलिग्राफले आफ्नो रिपोर्टमा हानिएहको हत्यामा इजरायलको गुप्तचर एजेन्सी मोसादको हात रहेको दाबी गरेको छ। रिपोर्टका अनुसार मोसादले यस कामका लागि इरानबाट सेक्युरिटी एजेन्टहरू राखेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हमासका प्रमुख नेताको ‘इजरायली कारबाहीमा मृत्यु’

हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरेली कारबाहीमा तेहरानमा मारिएको जनाएको छ। हमासले एक विज्ञप्ति जारी गर्दै उनी मारिएको पुष्टि गरेको बीबीसीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मलेसियामा नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले सम्हाले राजगद्दी

मलेसियाका नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले राजगद्दी सम्हालेका छन्। उनी अर्बपति व्यापारी पनि हुन्। ६५ वर्षीय सुल्तान इब्राहिम इस्कन्दरले आफू निष्पक्ष र न्यायका साथ शासन गर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं