ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु
ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यको पोर्टो एलेग्रे सहर बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको छ। रियो ग्रान्डे डो सुलमा आएको हावाहुरीका कारण तीन सय नगरपालिका प्रभावित भएका छन्।
बिएल संवाददाता - ब्राजिल