अस्ट्रेलियाको सिड्नीमा छुरा प्रहार, कम्तीमा पाँच जनाको मृत्यु
अस्ट्रेलियाको सिड्नीमा रहेको एउटा व्यवसायिक भवनभित्र मानिसहरूलाई आतङ्कित पार्ने गरी छुरा प्रहार भएको छ। उक्त घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
बिएल संवाददाता - अस्ट्रेलिया