शुक्रबार, २८ अगस्ट २०२६

दुई वर्षपछि खुले फिलिपिन्सका विद्यालय

जोनास डोइने फिलिपिन्सको एउटा विद्यालयमा कक्षा ३ मा पढ्छन्। अझै पनि उनी कहिल्यै विद्यालय जान पाएका छैनन्। उनले कहिल्यै पनि हात उठाएर शिक्षकलाई प्रश्न सोध्न सोधेका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - मनिला

सोमालियामा भएको हमलाको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा

सोमालियाको मोगादिसुस्थित हयात होटलमा भएको आतङ्कवादी समूह अल–शबाबको आक्रमणको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

म्यान्मारमा उस्तै छ विद्राेह, उस्तै छ सैन्य आतंक

म्यान्मार सैन्य ‘जुन्ता’ले आमनागरिकको हत्या, उत्पीडन र बलात्कार गरेको स्वीकार गरेकाे छ। बीबीसीलाई दिएको एक अन्तर्वार्तामा म्यान्मारको सेनाले मानवअधिकार उल्लंघन गरेको स्वीकार गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रंगुन, म्यान्मार