शुक्रबार, ०३ जुलाई २०२६

भारतको लोकसभाको पाँचौं चरणको मतदान जारी

आज बिहान ७ बजेबाट सुरु भएको भारतीय निर्वाचन आयोगले जानकारी दिएको हो। यस चरणमा ६ राज्य र दुई केन्द्र शासित प्रदेशका ४९ लोकसभा सीटमा मतदान भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इरानका राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटना भएको ठाउँ भेटियो

इरानका राष्ट्रपति इब्राहिम रइसी र उनका एकजना मन्त्रीसहित अरु कैयौँ उच्च अधिकारीहरू सवार हेलिकोप्टर दुर्घटनाग्रस्त भएको स्थल पत्ता लागेको छ। आइतबार इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायतका अधिकारीहरू सवार हेलिकोप्टर अचानक हराएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इरानका राष्ट्रपति चढेको हेलिकप्टर ‘हार्ड ल्यान्डिङ’मा

इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको आइतबार दिउँसो ‘हार्ड ल्यान्डिङ’ भएको इरानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै जेरुसेलम पोस्टले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इरानी राष्ट्रपति चढेको हेलिकप्टर सम्पर्कविहीन

अजरबैजानको भ्रमण गर्ने क्रममा राष्ट्रपति रायसी चढेको हेलिकप्टर सम्पर्कविहीन भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ताइवानको संसद सांसदहरुबीच हानाहान

ताइवानमा नयाँ राष्ट्रपतिलाई चिङ टेको शपथ ग्रहण गर्नुभन्दा दुई दिनअघि शुक्रबार देशको संसदमा सांसदहरूबीच भीषण झडप भएको छ। सो क्रममा लात र मुक्का प्रहारसमेत भएको थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दक्षिण कोरियामा बढ्याे राेजगारी दर

गत महिना वृद्धवृद्धाको रोजगारीमा तीव्र वृद्धिका कारण दक्षिण कोरियाको रोजगारी बढ्दै गएको तथ्याङ्क कार्यालयको आधिकारिक तथ्याङ्कले शुक्रबार देखाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सोल

अमेरिकामा नेपालीको क्यापिटल हिल यात्रा अवरूद्ध, पछि परे डा. ह्यारी भण्डारी

अमेरिकामा नेपालीको क्यापिटल हिल यात्रा अवरूद्ध, भएको छ, मेरिल्याण्ड राज्यमा आज भएको डेमोक्रेटिक प्राइमरीमा डा. ह्यारी भण्डारी पछाडि परेसँगै यो यात्रा अवरूद्ध भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

भारतमा आँधीबेहरीका कारण  १४ जनाको मृत्यु

आँधीबेहरी र वर्षाका कारण ठूलो विज्ञापन बोर्ड खस्दा उक्त घटना घटेको नागरिक एजेन्सीका अधिकारीले फोनमा पुष्टि गरेका छन्। उक्त घटना देशको आर्थिक राजधानी मुम्बईको घाटकोपर क्षेत्रमा भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

इन्डोनेसियामा बाढीबाट मर्नेको सङ्ख्या बढेर ४१ पुग्यो, १७ बेपत्ता

सप्ताहन्तमा पश्चिमी इन्डोनेसियामा ज्वालामुखीबाट आएको आकस्मिक बाढी र चिसो लाभा प्रवाहबाट प्रभावित भई मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको छ। घटनामा परी थप १७ जना बेपत्ता भएको स्थानीय विपद् एजेन्सीका अधिकारीले सोमबार एएफपीलाई बताएका छन् घन्टौँसम्म परेको भारी वर्षाका कारण शनिबार साँझ इन्डोनेसियाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्येको एक सुमात्रा टापुको दुई जिल्लामा ठूलो ज्वालामुखी खस्दा चट्टान खस्दा सडक, घर र मस्जिदहरू जलमग्न भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको कारागार सजाय

आफ्नी श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा कजाकिस्तानको एक अदालतले एक पूर्वमन्त्रीलाई सोमबार २४ वर्षको कारागार सजाय सुनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अस्ताना

अफगानिस्तान बाढी: मृत्यु हुनेकाे संख्या तीन सय नाध्याे, आपत्कालीन अवस्था घोषणा

अफगानिस्तानका धेरै प्रान्तमा आएको आकस्मिक बाढीमा मृत्यु हुनेकाे संख्या तीन सय नाघेकाे विश्वखाद्य कार्यक्रम (डब्ल्युफएपी)ले जनाएकाे छ। अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गरी घाइतेहरूलाई बचाउन प्रयास गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अफगानिस्तान

जङ्गलमा लागेको डढेलोले पश्चिमी क्यानाडाका दुई समुदायलाई आपत्कालीन चेतावनी

ओटावा​ -क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टामा जङ्गलमा लागेको नियन्त्रणबाहिरको डढेलोका कारण दुई समुदायका लागि शुक्रबार राति निकासीको चेतावनी जारी गरिएको छ। उक्त दुई समुदाय ‘फोर्ट म्याकमुरे’ र ‘सप्रे क्रिक एस्टेट’ का थिए। आगो हाल फोर्ट म्याकमुरेको २५ किलोमिटर दक्षिणपश्चिममा रहेको र धुवाँले फोर्ट म्याकमुरेको दक्षिणी राजमार्ग ६३ मा दृश्यतालाई असर गर्न सक्छ।

बिएल संवाददाता

बिएल संवाददाता - ओटावा

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो। यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन।  शुक्रबार दिउँसो सौर्य विस्फोट अनुमानभन्दा केही घन्टाअघि पृथ्वीमा आइपुगेपछि अमेरिकी राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले दुर्लभ गम्भीर भू–चुम्बकीय आँधीको चेतावनी जारी गर्यो। बेलायतमा प्रमुखरूपमा प्रदर्शन भएको उत्तरी रोशनीहरूको प्रभाव सप्ताहन्तसम्म र सम्भवतः आगामी सातासम्म रहने थिए। 

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

रफाह आक्रमणले ‘मानवीय विपत्ति’ निम्त्याउँछ– गुटेरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार गाजाको रफाहमा इजरायली स्थल आक्रमणले ‘ठूलो मानवीय विपत्ति’ निम्त्याउने चेतावनी दिएका छन्। कुनै सम्झौताबिना वार्ताकारहरूले कायरोमा युद्धविराम वार्ता छाडेपछि उनले त्यस्तो चेतावनी दिएका हुन्। 'रफाहमा भएको ठूलो स्थल आक्रमणले ठूलो मानवीय विपत्ति निम्त्याउने छ र अनिकालका कारण मानिसहरूलाई सहयोग गर्ने हाम्रो प्रयासलाई रोक्नेछ,' नैरोबीको भ्रमणका क्रममा गुटेरेसले भने। उनले दक्षिणी गाजा शहरको अवस्था अहिले ‘तरबारको धार’मा रहेको पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता - नैरोबी

लाहोर एयरपोर्टमा आगलागी, उडानहरू अवरुद्ध

आपत्कालीन प्रतिक्रियाकर्ताको सहयोगमा मानिसहरूको द्रुत उद्धारले व्यक्तिहरूलाई कुनै हानि नभएको जनाइएको छ। यद्यपि अध्यागमन काउन्टरको छतबाट लागेको आगोले त्यस क्षेत्र धुवाँले भरिँदा यात्रुहरूलाई बाहिर निकाल्न आवश्यक थियो।

बिएल संवाददाता

बिएल संवाददाता - पाकिस्तान

युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश

रुसको बेलगोरोड सीमा क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा छ जनाको मृत्यु र ३० भन्दा धेरै घाइते भएपछि राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार पश्चिमी ‘धम्कीहरू’ को सामना गर्दै नयाँ आणविक हतियार अभ्यासको आदेश दिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - पेरिस

अफगानिस्तानमा भारी वर्षा, बाढीमा परे १४ जनाको मृत्यु

मन्त्रालयका प्रवक्ता जनान साइकका अनुसार १४ प्रान्तमा वर्षाका कारण एक सय ४० आवासीय घरहरू क्षतिग्रस्त भएका छन् भने दुई हजारभन्दा बढी गाईवस्तुको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काबुल

चिनियाँ शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन न्यूयोर्कमा सम्पन्न

चिनियाँ भाषा सिकाउने सम्बन्धी २२औँ न्युयोर्क अन्तर्राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको छ। सम्मेलनमा संयुक्त राज्य अमेरिका, चीन, क्यानाडा, सिङ्गापुर र अन्य देश तथा क्षेत्रका सहभागीहरूले नवप्रवर्तन र दिगो विषयमा आफ्ना विचार राखेका छन्। चीनको साङ्घाई जिओ टोङ विश्वविद्यालयमा मानविकी विद्यालयका प्राध्यापक तथा डीनका सहायक वाङ जुनले भने, 'विश्वभरका विश्वविद्यालय के–१२ विद्यालय, शैक्षिक संस्था र चिनियाँ शिक्षकको संयुक्त प्रयासबाट अन्तर्राष्ट्रिय चिनियाँ शिक्षामा दिगो विकास र निरन्तर समृद्धि प्राप्त गर्न सक्छौँ भन्ने हामीलाई विश्वास छ।' के–१२ विद्यालय संयुक्त राज्य अमेरिका, क्यानाडा र केही अन्य देशमा शिक्षा र शैक्षिक प्रविधिमा प्रयोग हुने शब्द, कलेजअघि सार्वजनिकरूपमा समर्थित स्कूल ग्रेडहरूका लागि छोटो रूप हो। 

बिएल संवाददाता

बिएल संवाददाता - न्युयोर्क

सुन तस्करीको रिपोर्टपछि भारतका शीर्ष अफगान कूटनीतिज्ञद्वारा राजीनामा

भारतमा अफगानिस्तानका शीर्ष कूटनीतिज्ञले कथितरूपमा मुलुकमा करिब २० लाख डलर मूल्यको सुन तस्करी गर्दा विमानस्थलका अधिकारीहरूले पक्राउ गरेको केही दिनपछि राजीनामा दिएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु

ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यको पोर्टो एलेग्रे सहर बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको छ। रियो ग्रान्डे डो सुलमा आएको हावाहुरीका कारण तीन सय नगरपालिका प्रभावित भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ब्राजिल