बिएल संवाददाता
कतारमा जारी एएफसी एसियन कपमा भारत समूह चरणबाटै बाहिरिएकाे छ।
समूहचरण अन्तर्गतकाे तीनवटै खेलमा पराजित भएसँगै भारत कपबाट बाहिरिएकाे हाे। साेमबार समूह चरणकाे अन्तिम खेलमा पनि भारत सिरियासँग १-० गाेल अन्तरले पराजित भयाे।
खेलकाे ७६औँ मिनेटमा गाेल गर्दै सिरियाले भारतमाथि जित निकालेकाे हाे।
यसअघि भारत अस्ट्रेलियासँग २-० र उज्वेकिस्तानसँग ३-० ले पराजित भएकाे थियाे।
यसअघि भएकाे एसियन कपमा भने भारत छनाेट भएकाे थियाे।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया