बिएल संवाददाता
जाजरकाेटमा दुई जना पहिराेमा पुरिएका छन्।
बारेकोट गाउँपालिका– ६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका– ६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका हुन्।
वडाध्यक्ष डम्बरबहादुर महताराका अनुसार उनीहरूको उद्दारकाे प्रयास भइरहेको छ।
चलाउनेकी छोरी ११ वर्षीया छोरी सम्झनाको भने घाइते अवस्थामा उद्दार गरी अस्पताल पुर्याइएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया