नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले प्रस्तुत गरेकाे विधेयक पारित भएकाे हाे। उक्त विधेयक पारित भएसँगै एकल आमाका सन्तानले आमाको नामबाटै नागरिकता पाउने बाटो खुलेको छ।
बिएल संवाददाता - काठमाडाैं