चिसिएकाे रारा (तस्बिरहरू)
मौसममा भएकाे बदलीका कारण रारा क्षेत्रमा हिमपात भएको हाे। हिमपात भएपछि रारा क्षेत्र थप रमणीय देखिएको छ भने चिसो पनि बढेको छ।
बिएल संवाददाता - काठमाडौं
मौसममा भएकाे बदलीका कारण रारा क्षेत्रमा हिमपात भएको हाे। हिमपात भएपछि रारा क्षेत्र थप रमणीय देखिएको छ भने चिसो पनि बढेको छ।
बिएल संवाददाता - काठमाडौं
चीनले तीव्र गतिको घरेलु ट्रेन(रेल)को परीक्षण गरेको छ। इएमयू सीआर ४५० को ट्रेनको आइतबार बिहान बेइजिङमा प्रोटोटाइम गरेको हो।
बिएल संवाददाता - एजेन्सी
स्थानीय बाबुलाल हजराको घरमा विद्युत सर्ट भइ लागेकाे आगोबाट हजरा नजिकै रहेको दिपेन्द्र पासवान, प्रदिप पासवान, रामनाथ हजरासहितका घर पूर्णरुपमा जलेको छ।
बिएल संवाददाता - काठमाडौं
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले हाम्रो खेलकुदको नीति हेर्दा जति राम्रो भएपनि त्यसको कार्यान्वयन भने फितलो रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
बस्नेतमाथि ९ करोड २२ लाख ४६ हजार ३२ घुस लिएको र सम्पत्ति शुद्धीकरणअन्तर्गत १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दाबी गर्दै मुद्दा दायर गरिएकाे अख्तियारले जनाएकाे छ। बस्नेतले उनको श्रीमती उर्मिला बस्नेतसँगको मिलोमतो तथा योजनामा नगर प्रमुखको पद ओहोदाको दुरुपयोग गरी भ्रष्टाचार गरेकाे उल्लेख छ।
बिएल संवाददाता - काठमाडौं
उनले भनिन्, ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको प्रारम्भिक नतिजामा काठमाडौँ महानगरपालिकाले ८२.७५ अंक प्राप्त गरेको छ। यो अंक काठमाडौं महानगरपालिकाको हालसम्मकै उच्च अंक हो । यो सफलता हासिल गर्न योगदान गर्नुहुने सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्दछु।’
बिएल संवाददाता - काठमाडौं
सवारी साधनकाे ऐनामाथि, सिसाका अगाडि झल्लर तथा ध्वजा पतङ्गाहरू झुण्ड्याउने सवारी चालकलाई ट्राफिक प्रहरीले कार्वाही थालेकाे छ।
बिएल संवाददाता - काठमाडौँ
प्रधानमन्त्री ओलीले भने, ‘अब तर्क गरिहनु आवश्यक छैन। व्यवहारबाट पुष्टि भइएसकेको छ। देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो। त्यसकारण म अरु पार्टीमा रहेका साथीहरुलाई पनि एमालेमा आउन आग्रह गर्दछु। मलाई विश्वास छ मधेस प्रदेशको आठै जिल्लामा प्रवेशको लहर फैलिनेछ।’
बिएल संवाददाता - पर्सा
गत मंसिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले श्रीलंकाको राजदूतमा नेपालीकाे नाम सिफारिस गरेको थियो। आइतबार समितिकाे बैठकले प्रस्तावित राजदूत नेपालीको संसदीय सुनुवाइ गर्दै सर्वसम्मतले अनुमोदन गरेको हो।
बिएल संवाददाता - काठमाडौं
एमालेको पर्सा जिल्ला कमिटीद्वारा सो गाउँपालिकाको वडा नम्बर २, औराहा पञ्चगावामा आयोजित बृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा जयसवालसहित करिब पाँच हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्। जयसवाल यसअघि जनता समाजवादी पार्टी नेपालमा थिए।
बिएल संवाददाता - पर्सा
६ जना चालक दलका सदस्य र १७५ जना यात्रु बाेकेर थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको बोइङ ७३७ विमानमा दक्षिण कोरियाकाे मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा आइतबार बिहान दुर्घटनामा परेको थियाे।
बिएल संवाददाता - काठमाडौं
प्रदर्शनकारीले ‘कर आतंक बन्द गर, लुटेरा सरकार मुर्दावाद, दलाल दलतन्त्र मुर्दावाद, आम जनता जिन्दावाद, तेस्रो जनआन्देलन सफल पारौँ, जनता लुट्न पाइँदैन, भ्रष्ट सरकार चाहिँदैन, राष्ट्रिय स्वाधिनताको रक्षा गर, भगौडा विदेशिको अवैध सम्पत्ति जफ्त गर, ठग मेनपावरलाई कारबाही गर, अवैध ऐजेन्टलाई गिरफ्तार गर, लुटकारी भन्सार नीति खारेज गर’जस्ता नारा लगाएका छन्।
बिएल संवाददाता - काठमाडौं
जिल्ला समितिको उपसभापति, सचिव र सहसचिवमा क्रमशः बालाराम थापा, भुपेन्द्र सिंह ओली र बालाराम डाँगी रहेका छन्। त्यस्तै समितिको सदस्यहरुमा एचबि घर्तीमगर, टेकनाथ गिरी, मुना डाँगी, कर्ण जंग केसी र बल बहादुर बढामगर रहेका छन्।
बिएल संवाददाता - रोल्पा
‘केपी ओलीले एमालेलाई कम्पनी बनाए, यसको जग भत्किन्छ,’ उनले भने, ‘ओली समूहले फरक मतको कदर गरेन। एमालेलाई बामाले बनायो। केपी ओली कम्युनिष्ट होइनन्, नवसामन्तको प्रतिक हुन्। अब एमालेका निष्ठावान, देशभक्त नेता–कार्यकर्ताहरूको भावनालाई सुन्छु, कदर गर्छु।’
बिएल संवाददाता - काठमाडौं
मधेस प्रदेश मात्र नभएर सातवटै प्रदेशमा यसले प्रभाव परिरहेको उनले धारणा राखेका छन्। यसमा कांग्रेसलगायत केन्द्रमा भएका सम्पूर्ण पार्टी उतिनै जिम्मेवार रहेको उनले बताए।
बिएल संवाददाता - काठमाडौं
संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
इट्टा बनाउका लागि नेपालका विभिन्न जिल्लाहरुबाट मजदुरहरु उपत्यका भित्रिरहेका छन्। तर जोखिमपूर्ण मानिने इट्टा बनाउने कामप्रति मजदुर त्यति खुशी छैनन्। जीवन गुजारा चलाउन उद्योगहरु राम्रो भएपनि पारिश्रमिका हिसाबले मजदुर सन्तुष्ट छैनन्।
बिएल संवाददाता - काठमाडौं
१७५ यात्रु र ६ जना चालक दलका सदस्य बाेकेर थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एअरको बोइङ ७३७ विमानमा दक्षिण कोरियाकाे मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा आइतबार बिहान दुर्घटनामा परेको हो।
बिएल संवाददाता - काठमाडौं
प्रवक्ता डा. महतले नेतृत्वलाई प्रश्न उठाएकै कारण अन्य पार्टीमा कारबाही, निलम्बन र निष्काशन हुने गरेको भन्दै वाक–स्वतन्त्रता, लोकतान्त्रिक पद्दतिको अभ्यास, विधिको शासन, नीति प्रधान भएकै कारण आफ्नो पार्टीमा सो समस्या नरहेको उनको दाबी थियो।
बिएल संवाददाता - नुवाकोट
१ .
२ .
३ .
४ .
५ .