२०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउँछाैँ: मन्त्री पाण्डे
उनले भने, ‘१९८९ मा पहिलो पटक नेपाल पर्यटन वर्षको रूपमा मनाएका थियौँ। यसअघि नेपाल सरकारले सन् २०२२ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको भएपनि त्यो कार्यविधि अभावका कारण पूरा हुन सकेन। सरकारले अब सन् २०२५ देखि ०३५ लाई पर्यटक दशकको रूपमा मनाउने छ।’
बिएल संवाददाता - काठमाडौं