काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सोमबार बस्दै छ। बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्ने छ।
बिएल संवाददाता - काठमाडाैँ