आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस
हरेक वर्ष झै यस वर्षपनि ‘यौन र प्रजनन स्वास्थ्य र अधिकारको लागि मौलिक मासिक धर्मको पालना’भन्ने मूल नाराकासाथ विभिन्न कार्यक्रम आयोजना गरी महिनावारी दिवस मनाउन लागिएको छ।
बिएल संवाददाता - काठमाडाैँ