समाचार लेखेको भन्दै पत्रकारलाई धम्की दिने हर्क साम्पाङविरुद्ध प्रदर्शन
आफूविरुद्ध समाचार लेखेको भन्दै पत्रकारलाई धम्की दिने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध प्रदर्शन भएको छ। सोमबार नेपाल पत्रकार महासंघको अगुवाइमा धरान उपमहानगरपालिका अगाडी पत्रकार, अधिकारकर्मी, नागरिक अगुवासँगै विभिन्न संघसंस्थाका प्रतिनिधिले प्रदर्शन गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ