हप्ता दिनभित्र बिपी राजमार्ग सञ्चालनमा आउँछ: गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र बिपी राजमार्ग सुचारु भइसक्ने बताएका छन्। मंगलबार बाढीपहिरो प्रभावित जिल्लाको अवलोकन गर्ने सिन्धुली पुगेका उनले डाइभर्सन (सडक भन्दा अर्को ठाउँ) गरेर राजमार्ग सञ्चालनमा ल्याइने बताए।
बिएल संवाददाता - सिन्धुली