कार्यवाहक प्रधानमन्त्रीकाे निर्देशन- कार्यसम्पादन सम्झौतालाई आधार मानेर क्यालेन्डर बनाएर काम गर्नुस्
‘कुन आयोजनाको अवस्था के छ? समस्या के छ? भनेर बुझ्न तपाईंसँग छलफल राखेको हो। टिम वर्कका रुपमा अघि बढेर परिणाम दिनुपर्यो,’ कार्यवाहक प्रधानमन्त्री सिंहले भने, ‘प्रधानमन्त्रीज्यूसँग भएको कार्यसम्पादन सम्झौतालाई आधार मानेर क्यालेन्डर बनाएर काम गर्नुस्।’
बिएल संवाददाता - काठमाडौं