संविधान दिवस: थारुहरूले मनाउने ‘कालाे दिन’
राजनीतिक दलका शिर्ष नेताहरुले नेपालको संविधान विश्वको उत्कृष्ट भएको बताइरहँदा नेपालका आदिवासी थारु समुदायले भने संविधान दिवसको दिन कालो दिनको रुपमा मनाइरहेका छन्। उनीहरुले थरुहट बाहुल्य रहेको जिल्लामा विविध कार्यक्रम गरेर कालो दिनको रुपमा मनाइरहको छन्।
सन्तोष दहित - काठमाडौं