प्रदेशलाई समृद्ध बनाउन पर्यटन विकासमा ध्यान दिन्छु: मन्त्री न्यौपाने
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले लुम्बिनी प्रदेशलाई समृद्ध बनाउन प्रदेशको पर्यटन विकास अपरिहार्य रहेको बताएका छन्।
बिएल संवाददाता - दाङ