रविप्रति शंकर पोखरेलको टिप्पणी- वैकल्पिक राजनीतिले कस्तो सुशासन दिन खोजेको हो?
महासचिव पोखरेलले बुधबार सामाजिक सञ्जालमार्फत रास्वपा सभापति लामिछानेलाई लक्षित गर्दै वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो भन्दै प्रश्न गरेका छन्।
बिएल संवाददाता - काठमाडौं