सभामुखले बोलाएको प्रमुख सचेतकहरूकाे बैठक निष्कर्षविहीन
सभामुख देवराज घिमिरेले बोलाएको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुसँग बैठक बिना निष्कर्ष सकिएको छ। सिंहदरबारमा बसेको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा कुनै सहमति नभएको हो।
बिएल संवाददाता - काठमाडौं