उद्याेगीकाे अर्बौं रकम उठाउन नसक्दा नागरिकले गाउँबाट खेद्न थाले: कुलमान घिसिङ
'अहिले हामी लाइन काट्न सकेका छैनाैँ। लाइन काट्न जाँदा उद्याेगीकाे वर्षाैंसम्म अर्बौं नउठाउने, गरिब नागरिककाे सय-हजारकाे काट्ने भन्दै हाम्रा कर्मचारीलाई गाउँगाउँमा लखेट्न थालिएकाे छ', उनले भने।
बिएल संवाददाता - काठमाडौं