आन्तरिक पर्यटकको रोजाईमा रारा
राराको सुन्दरता हेर्नका लागि आन्तरिक र बाह्य पर्यटकहरु आउने क्रम बढ्दै गएको हो। ‘रारा एक पटक पुग्नैपर्छ’ भन्ने मान्यताका साथ आन्तिरक तथा बाह्य पर्यटक रारा पुग्ने गरेका छन्।
बिएल संवाददाता - मुगु