उर्जमन्त्री खड्काले फेरे विद्युत प्राधिकरणका सञ्चालक, काँग्रेसबाट कार्की र एमालेबाट गुरुङ नियुक्त
उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य फेरेका छन्। ‘नोट अफ डिसेन्ट’ लखेकै आधारमा दुई सदस्यलाई कार्वाही गरेर आफ्नो पार्टी निकटका दुई जनालाई नियुक्त गरेका हुन्।
बिएल संवाददाता - काठमाडौँ