कानुन समितिमा मन्त्रीकाे चिन्ता- धेरै विद्यार्थी विदेश गए रेमिट्यान्स घट्छ
‘विद्यार्थी बाहिर देशमा गएर पढ्ने कुरा पहिला पनि रोकिएको थिएन। अहिले पनि रोकिएको छैन। उतै बसोबास गर्ने, काम गर्ने गर्छन्। तर धेरै विद्यार्थी जान थालेभने रेमिट्यान्स घट्दा समस्या हुन्छ। त्यही भएर यसमा विचार गर्नुपर्छ। १२ कक्षासम्मका बच्चाहरुलाई सिधैँ सुविधा दिएर बाहिर जाने व्यवस्था गर्दा धेरै राम्रो हुँदैन’, उनले भने।
बिएल संवाददाता - काठमाडौं