कहिलेसम्म चल्छ तराईमा तातो हावा?
आगामी ४ दिन देशका मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाे छ। भाेलिदेखि ६ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं