सिन्धुलीको मुलकोट र खोटाङमा होटल पौवाको सेवा विस्तार
‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रलाई आत्मसात गरेर देशभर पौवालाई विस्तार गरिएको पौवा ग्रुपले १४औँ शाखा सिन्धुलीको मुलकोटमा ४५ रोपनी क्षेत्रफलमा ५० करोडको लगानीमा पौवा बिच रिसोर्ट सञ्चालन गरेको हो।
बिएल संवाददाता - काठमाडौं