सरकार चोर अछि…!
गाउँको सिंहदरबारले त चुरे बचाउन सकेन। गाउँका सिंहदरबारले गुहार नसुनेपछि काठमाडौँ आएका सिराहा, सप्तरी, धनुषा, बाराका नागरिकको गुहारकाे केन्द्र सिंहदरबारले पनि सुनेन। सिंहदबारले त सुनेन नै, सुन्नुपर्ने मधेसबाट मधेसीको अधिकारका लागि लड्ने भन्दै राजनीति गरेका ठुला अनुहारले हो। तर उनीहरूले पनि चुरे बचाउने अभियानलाई देखे–नदेखेझैँ गरेका छन्।
टोपेन्द्र रोका मगर - काठमाडौं