सामाजिक सुरक्षा कोषलाई बाध्यकारी रुपमा कार्यान्वयन गनुपर्नेमा सरोकारवालाको जोड
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई औपचारिक, अनौपचारिक र स्वरोजगारमा रहेको श्रमिकको लागि बाध्यकारी व्यवस्था गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।
बिएल संवाददाता - लुम्बिनी