बच्चा जन्मिएको डेढ घण्टापछि आमाको मृत्यु
स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति १२ः३० बजे रोडिकोट स्वास्थ्यचौकीमा मृत्यु भएको हो। देवकोटाले बच्चालाई जन्म दिएको १ः३० घण्टापछि मृत्यु भएको हो।
बिएल संवाददाता - हुम्ला