‘जलवायु परिवर्तनको असरले पर्वतीय क्षेत्रमा हिउँ पग्लने र हिमताल फुट्ने जोखिम बढ्याे’
खुम्बु पासाङल्हामु गाउँपालिकाकी उपाध्यक्ष टासील्हमु शेर्पाले जलवायु परिवर्तनको असरका कारण पर्वतीय क्षेत्रमा हिउँ पग्लने, हिमताल फुट्ने जोखिम बढेको भन्दै समयमा नै सबै पक्ष सचेत रहन आवश्यक रहेकामा जोड दिइन्।
बिएल संवाददाता - काठमाडौं