जुम्लामा चन्दननाथ-४ बाट सुरु गरियो दादुरा–रुबेलाविरुद्धको खोप अभियान
खोप अभियानको उद्घाटन कार्यबाहक समन्वय प्रमुख लग्नमाया भण्डारी, चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत र प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले संयुक्त रुपमन सुरु गरेका हुन्।
बिएल संवाददाता - जुम्ला